सरकार र पार्टीका निर्णयहरू माईतीघर मण्डला र फेसबुकका पोस्टबाट ऊल्टिन थाले:मोती खरेल,बेलायत

गुल्मीको मुसिकोट नगरपालिका९डॉसिकोटमा जन्मनुभएका खरेलले बेला बखत पार्टी,सरकार,देश र जनप्रतिनीधिको बारेमा आफ्ना बिचार हरू लेख्दै आऊनु भएको खरेलले आज बर्तमान सरकार र सत्तापक्षिय दल को बारेमा खरो ढंगबाट बिषय प्रस्तुत गर्नुभएको छ।प्रस्तुत छ खरेलको लेख जस्ताको तस्तै:

नेकपाको मुसिकोट नगर कमिटी सचिबालय बैठक वामीटक्सारमा सम्पन्न।

नेकपाको सचिबालयमा रहेका अधिकांस नेता हरूको बैठकमा शहभागिता रहेको बताईएको छ।नेकपाको सचिबालयमा पार्टीका वडा इन्चार्जहरू,वडा कमिटी अध्यक्ष हरू र निर्बाचित वडाध्यक्ष हरू रहेको२७जना रहनुभएको छ।नेकपाको सचिबालयमा रहेका अधिकांस नेता हरूको बैठकमा शहभागिता रहेको बताईएको छ।

कसरी टर्‍यो कर्णाली संकट ?

दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता माधवकुमार नेपाल पक्षका ८ जना सांसदले हस्ताक्षर फिर्ता लिन सहमत भएपछि कर्णालीमा उत्पन्न राजनीतिक गतिरोध तत्कालका लागि रोकिएको हो ।नेपाल पक्षले मुख्यमन्त्री शाहीसँग सहमति गरेपछि असन्तुष्ट पक्षले मंगलबार दिउँसो १ बजेका लागि

मित्ररास्ट्र चिनको इतिहॉस बाट के बुझ्ने के सिक्ने:युवराज संग्रौला

सम्राट जनताको ख्याल राख्ने राम्रो मानिस थिए। उनी भन्थे, "जनताको सम्मान त उनीहरुको भलो नै राज्य, शासन र राजनीतिको आधारशिला हो।" तर जब बाढीपीडित जनतालाइ उद्धार गर्न उन्ले आदेश दिए, अर्थमन्त्री रहेका उन्का छोराले जानकारी दिए राज्यको कोषमा एक कौडी पनि छैन।

भागबण्डा गर्नु हुँदैन भनेको स्किल खोज भनेको हो:युवा नेता डाक्टर चन्द्र भन्डारी

हरेक दिन सार्बजनिक क्षेत्रका हरेक बिषयमा आफ्ना बिचार हरू सार्बजनिक गर्दै आऊनु भएका डाक्टर भन्जारीले आज खरो रूपमा हरेक दल भित्र देखिएको सोच र चिन्तन प्रति लक्षित गर्दै लेख्नु भएको छ:’भागवण्डा गर्नु हुदैन भनेको पार्टीमा कुरा मिलेन भनेर खाली पद राख्नु भनेको होईन ।

प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन गुल्मी काँग्रेसको माग

हठात नेकपाको केन्द्रीय नेतृत्वको हस्तक्षेपमा प्रदेश ५ को मन्त्रीमण्डलले छलफलका लागि प्रदेशसभामा प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव पेश गरेको निर्णय फिर्ता लिन गुल्मी कांग्रेसले माग गरेको हो

प्रचण्डकाे ‘नयाँ युगकाे पदचाप’ पुस्तक बजारमा

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त बिचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तक

नेपाली कांग्रेसद्वारा भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा,आज साँझ राँके जुलुस

आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएकाे छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे । कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी

मार्क्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कुल’ बजारमा आएको छ।

कोभिड –१९ को महामारीकै बीच मार्क्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा मार्क्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ।

कॉग्रेसमा किचलो शुरू

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै विरोधपत्र दर्ता गराएको छ।सभापति देउवाको विरोध गरिरहेको नेता कृष्णप्रसाद सिटौला समूहले विरोध पत्रमा हस्ताक्षर नगरेको बताए