गायक कमल बरालको मौलिक सोरठी ‘हाँसन खेल्न आयो राजै’ सार्वजनिक
नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनको उद्देश्यले गुल्मीका लोकगायक कमल बराल ले नयाँ सोरठी गीत ‘हाँसन खेल्न आयो राजै’ बजारमा ल्याएका छन्। बरालको यो गीतले तिहार र छठ पर्वको अवसरमा नेपाली परम्परागत भैलो र सोरठी संस्कृतिको सुन्दर मिश्रण प्रस्तुत गरेको छ.............