ऐठन हुनुको कारण र समाधान अब यस्तो

।डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ । जसलाई हामी बैज्ञानिक भाषामा जबििगअष्लबतष्यल भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन ।

हस्ताक्षरले व्यक्तिको जीवनमा कसरी प्रभाव पार्दछ ?

हस्ताक्षरले सम्पूर्ण रूपमा व्यक्तिको हालको मनस्थितिको परिभाषित गर्दछ।यो एक प्रकारको कम्पनीको "लोगो" जस्तै हो। हस्ताक्षर बाट व्यक्तिको जीवन दिशा,बिचार धारा,नेतृत्व क्षमता ,आत्मविश्वास,निर्णय शीलता,आत्मसम्मान,सामाजिक एव पारिवारिक सम्बन्ध लगायत धेरै पक्ष बारे दर्साइ रहेको हुन्छ।

सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लाग्यो

तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ

लोक कथा:कड्काल

गाउँघरमा एउटा लोक कथा प्रचलित छ | झट्ट सुन्दा विनोदपूर्ण पनि छ |साँझपख ससुराली पुगे | बाहिर खाटमा थचक्क बसे | ससुरा बाहिर निस्के |

किताब पढ्नुको फाइदा

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

दुई घन्टा हिँड्नुपथ्र्यो, स्कुल पुग्न । त्यसैले उसलाई मैले भाडा लिइदिएरै राखिदिएँ, भतिजसँगै,’ बाबुरामको पढाइबारे उनले भने, ‘दसैँमा दुई महिना बिदामा घर आउँदा पनि ऊ वस्तुभाउ चराउने वेला किताब सँगै लान्थ्यो, पढिरहन्थ्यो ।