वृहत सरसफाई कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिका प्रमुखको अध्यक्षतामा,प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिका प्रमुखको अध्यक्षतामा,प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख

मुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दै

मुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दैमुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ मुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दै,जनजिवन कस्टकर बन्दैमुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दैमुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दै

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन् । कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उनको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि...............

के के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू?

के–के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू? कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन............

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौँमा

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौँ पुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत आठ लाख मात्रा खोप नेपाल पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा पुगेको हो..........

गुल्मीमा फेरि खुकुलो बनाउदै भदौ १० गतेसम्म निषेधाज्ञा थप

१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ १० गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई केहि खुकुलो बनाउदै भदौ १० गतेसम्म थपिएको हो । कोरोना संक्रमणको दर नघटेपनी अघिल्लो साता कडाइ गरिएको निषेधाज्ञालाई खुकुलो बनाइएको छ............

डण्डीफोर आउन नदिन के गर्ने के नगर्ने ? जान्नुहोस्

डण्डीफोर छाला सम्बन्धि हुने सबैभन्दा सामान्य तर सबैभन्दा तनाव दिने समस्या हो । किनभने यो प्रत्यक्ष मानिसको सौन्दर्यतासँग जोडिएको हुन्छ। यो समस्या १२ देखि १३ वर्षको उमेर समूहबाट देखि सुरु हुन्छ, अर्थात् यो समस्या विशेषतया किशोर अवस्थामा देखिने समस्या हो...........

स्वास्थ सामग्रीकाे अभाव हुन नदिने प्रयास

काेभिडकाे बढ्दाे सक्रमणकाे जाेखिमबाट बच्न सँक्रमणकाे चेकजाँचमा सहजताका लागि आवस्यक कीटकाे अभावबाट नहाेस भन्ने उद्देश्यले रुरु प्रथमिक स्वास्थ केन्द्र रिडीलाई मँगलबार एक कार्यक्रमका बिच एन्टिजेन परिक्षण कीट प्रदान गरिएकाे छ............

किन आउछ मुखमा घाउ ? यस्ता छन् जोगिने उपाय

मुखमा विभिन्न कारणले घाउ आउन गर्छ । कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ । सबै घाउ हानिकारक नभए पनि कुनै भने शरीरका अन्य रोगका कारण हुन सक्ने चिकित्सकहरु बताउँछन् । कतिपयमा अल्सर या क्यान्सरको कारण पनि हुन सक्छ । त्यसैले.............

चिनियाँ भेरोसेल खोपको प्रयोग दक्षिण अफ्रिकामा अनुमोदित

दक्षिण अफ्रिकी राष्ट्रिय कोरोना भाइरस निर्देशन समितिले दक्षिण अफ्रिकामा चिनियाँ खोप भेरोसेलको प्रयोगलाई अनुमोदन गरेको छ। दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्री जौ फाह्लाले अगष्ट ६ तारिख उक्त कुरा सार्वजनिक गर्नुभएको हो..........