
प्रथम स्थान हासिल गराऊन सफल खेलाडिहरू लाई मुसिकोटले गर्यो सम्मान
गुल्मीको तम्घासमा आयोजित कार्यक्रममा शहभागीभई नगरपालिका लाई प्रथम गराऊन सफल यस नगरपालिका भित्रका बिभिन्न बिधालयका खेलाडि हरू लाई आज नगरपालिकामा औपचारिक कार्यक्रम आयोजनागरी नगद पुरस्कारले सम्मान गरिएको छ।हिजो सम्पन्न १२ औ रास्ट्रपति जिल्ला छनौट खेलमा मुसिकोट नगरपालिकाले...............