गाईगाेरु रातभरि खेदेर गुल्मीको रिडी बजारमा

पवित्र रुरुधाममा छाडा छाडिएका गाई गाेरुकाे हरिविजाेग देख्न नसकेर सामाजिक अभियन्ता हरुकाे प्रयासमा रुरु गौसेवा अाश्रम निर्माण कार्य सम्पन्न भई गाईगाेरु सँरक्षण गर्ने अभियान शुरु भएकाे छ ।लण्डनमा बस्नु हुने यसैक्षेत्रकी चेलि राजु राणा मल्लकाे अगुवाईमा निर्माण गरिएकाे याे गौसेवा..............

कोभिडको बहानामा बजारमा कृत्रिम अभाव

सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ ।

गुल्मीको वामीटक्सारमा सन्चालित तिवारी स्टेशनरी एन्ड सुज ब्याग हाऊसले दियो ग्राहक हरू लाई अत्यधिक सन्तुस्टी

सम्पुर्ण किसिमका स्टेशनरी सामानहरू,स्कुल कलेजका पुस्तक हरू,जुता,ब्याग,स्कुल क्याम्पसका रेडिमेड ड्रेस,लेडिज र जेन्स पार्टी सुज साथै स्पोर्ट्स सामाग्रीहरू उपलब्ध रहेको ब्यबस्थापक सुस्मा सापकोटा तिवारीले बताऊनु भयो।

गुल्मीको मुसिकोट नगरपालिका७ढाबरोडमा देउराली कार्की चाईनिज कर्नर सन्चालनमा

लामो समय बिदेशका तारे होटल हरूमा समेत कामको अनुभब संगाली स्वदेश फर्कीनु भएका बिस्णु कार्की र उहॉकी धर्म पत्नी पशुपती रायमाझी कार्कीले सन्चालनमा ल्याऊनु भएको रेस्टुरेन्टमा टाढा टाढा बाट पनि ग्राहक हरू आऊने गरेको सन्चालक कार्कीले बताऊनु भयो।

सफल युवा ब्यबसायी मनोज गैरे

बाग्लुड०को बडिगाड१,सल्लेपोखरामा जन्मिनु भएका युवा हाल मुसिकोट नगरपालिका७स्थित वामीटक्सार बजारमा‘अल ईन वान एक्सिलेन्ट सुज सेन्टर’नामको जुता पसल सन्चालन गर्दै आऊनु भएको छ।पछिल्लो समय बैदेशिक रोजगारीमा लाखौं नेपाली युवाहरू पलायन भएको अवस्थामा घर नजिकै बसेर हजारौ कमाऊन सकिन्छ

पेट्रोलको मूल्यमा वृद्धि

मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो।वृद्धि भएको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ। योसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ।पेट्रोलको मुल्य बढेतापनि अन्य मुल्यहरु भने यथावत राखिएका छन् ।

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।

सुनको मुल्यमा भारी गिरावट

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।