क्यान्सर मृगौला रोगी सपोर्ट फन्ड बनाउ

प्रत्येक गापा,नपाले विपन्न क्यान्सर,मृगौला रोगी सपोर्ट फन्ड बनाउन अनिवार्य भएको छ। देशभरि क्यान्सर र मृगौलाका बिरामीहरू अनियन्न्रित बेतोड बढिरहेका छन।हाले भारतले जम्मु कस्मिरले गॉजाबाट क्यान्सर रोगउपचार गर्ने रिसर्च ईन्स्टिट्युट स्थापना गरेको छ। गॉजा क्यान्सरका लागि एकदम प्रभावकारी...............

अक्कल बिनाको नक्कल ‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ बेबी सावर”

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए..............

नारी सशक्तिकरण आजको आवश्यकता

यसरी परा पूर्व काल देखी नै नारी र नारीको सशक्तिकरणबारे विशेष चर्चा गर्दै शास्त्रहरुले पनि नारीको महिमा गाएको पाईन्छ । हिन्दू धर्म ग्रन्थमा मात्रै नभई संसारको हरेक ग्रन्थमा नारीको महत्वलाई प्राथमिकतामा राखिएको छ ।

विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव:मोहनविक्रम सिंह

आजसम्मका कैयौँ परिवर्तनमा साहित्यिक तथा बौद्धिक लेखनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । त्यसकारण साहित्य वस्तुपरिवेशलाई नयाँ संस्करणमा प्रस्तुत गर्न सक्ने सृजनात्मक खुबी हो । यसले नयाँ पुस्तालाई उन्नत र समृद्ध बन्नका लागि सन्देश दिन्छ

बैज्ञानिक संस्कार नै तिब्र देश बिकासको कुँजी: पुर्ब सचिब भिम उपाध्याय

बेलायतमा उनका दर्जनौँ प्रतिष्ठित बैज्ञानिक साथीहरू थिए। आईनस्टाईन उनका जिग्री दोस्त थिए। बिज्ञानका साथै उनले ब्यारिष्ट्री (कानुन, वकालत) पनि पढेर भारत फर्किए। नेहरुका पिता मोतिलाल भारतका महंगा धनाढ्य सुप्रसिद्ध वकिल थिए। उनी छोरा जवाहरले पनि वकालत गरोस् भन्ने चाहन्थे।

अध्यात्मिक खोज भोको पेट भएकाहरूले गर्दैनन्:पुर्ब सचिब भिम उपाध्याय

मानिसलाई अरू सबै चिजले पुगेपछि पनि के पुगेन, के पुगेन जस्तो भइरहन् , हुन थाल्छ किनभने मानिछे सधैँ खोज गरिरहेको हुन्छ, अवचेतनमा नै, उसलाई थाहा नभई।साहित्य कला र सांस्कृतिक विकास पनि खान पुग्ने ढुक्क जिवन भएपछि मात्र हुने हो।

देउता हुन् जसले हाम्रो जिवन चलाउन टेवा दिईरहेको हुन्छ :पुर्ब सचिब भिम उपाध्याय

हरेक दिन फेसबुक वाल मार्फत देश बिदेशका र उल्लेख्य महत्व बोकेका नयॉ नयॉ तस्बिर हरू,लेख र बिचार हरू पस्किदै जनताहरू लाई सुचना र बिचार प्रस्तुत गर्ने क्रममा भन्नु भएको छ:’God र देउता Deity फरक हुन् । सनातन परम्परामा God हुदैन तर करोडौं देउता हुन्छन् ।

मेरो दशैं:हुमलाल खरेल

बुबाको अथक मिहेनत परिश्रमबाट बनेको घर रातो माटो कमेरो माटोले दशैंमा लिपेर नयाँ बनाउँदा गर्व लाग्थ्यो सायद हाम्रो घर जस्तो कसैको छैन। ढोकामा, झ्यालमा ब्याट्री फुटाएर कालो लगाउँदा हात ,मुख र कपडाभरि कालो लागेको अनुभव आज सपना जस्तै लाग्छ