प्रचण्ड–नेपाल समूहको भेला बानेश्वरमा सुरू

संसद् भवन बानेश्वरमा भेला भर्खरै सुरु भएको हो । भेलामा नेकपाका नेताहरु वामदेव गौतम, रामबहादुर थापालगायतका नेता अनुपस्थित छन् भने पम्फा भुसालले भने आज आफू आउन नभ्याएको खबर पठाएकी छन् ।

साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक

बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए। सम्भवत: मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिद्वारा गत मंगलबार जारी संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गर्न अर्को अध्यादेश जारी गर्नेछ।

गुल्मीको रूपाकोटमा कांग्रेस परित्यागगरी १५० जना नेकपा प्रबेश

साविक नेपाली काँग्रेस का पुर्व क्षेत्रिय काेषाध्यक्ष टिकाराम भण्डारी, तरुण दल रुपाकाेटका अध्यक्ष गाेपाल भण्डारी, रुपाकाेट काँग्रेसका पुर्व उपसभापति विष्णु भण्डारी, रुपाकाेट सेवा समाज जापानका सचिव प्रकाश अर्याल सहित १५० जना नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) मा सहभागी हुनुभएकाे छ ।

मंसिर २९ गते कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ सरकार बिरूध्द प्रदर्शन गर्ने

सभापति देउवाले ७७ वटै जिल्लामा हुने प्रदर्शनमा भौतिक दुरी कायम राख्दै शान्तिपूर्ण तरिकाले सहभागी हुन विज्ञप्तीमार्फत अपील गरेका हुन्।भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण छ।

अहिलेको बिबाद सैद्धान्तिक बैचारिक हैन,नेकपा फुटदैन:प्रदेश सभासद कमलराज श्रेस्ठ

सैद्धान्तिक र बैचारिक कुराहरु एकता महाधिवेशनमा टुङ्गो लगाउने भन्नेनै छ।ब्यवहारिक कुरा सुधार्न सकिन्छ’नेकपा फुटको संघारमा छ भन्ने हल्ला चलिरहेको समयमा गुल्मी १ क बाट प्रतिनिधित्व गर्नुहुने सभासद श्रेस्ठको बुझाई यस्तो रहेको छ:’रह्यो पार्टी फुटाउने कुरा,पार्टी फुटाउने कस्ले हो ? प्रचण्डले ?

सरकारले गरेका राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाए : मुख्यमन्त्री पोख्रेल

रुरु धार्मिक तथा पर्यटकिय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलन्यास गर्दै मन्त्री पोख्रेलले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार बिहान ११ बजे बस्ने छ।थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।'

स्थायी कमिटी बैठकलाई केपी ओलीको पत्र (पूर्ण पाठ)

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव‘ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको

आवश्यक परे मन्त्री पद त्याग्न तयार छुः सञ्चारमन्त्री गुरुङ

सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेको गुरुङको भनाइ छ ।

अमेरिकाको रास्ट्रपति चुनावमा बाइडेनले बाजि मारे,वर्तमान रास्ट्रपति ट्रम्पलाई धक्का

बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्। मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जितेका हुन्।यद्यपि आधिकारिक रुपमा घोषणा हुन भने अझै केही दिन लाग्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।