को को बन्दै छ्न त नेकपामा मन्त्री , मन्त्री बन्नको लागि नेकपामा दौडधुप चलिरहेको छ ।

ओलीले विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा एउटा कार्यदल बनाएर सचिवालयबाट अनुमोदन समेत गराए । कार्यदलमा रहेकाहरुमध्ये अधिकांश उनको खरो आलोचक थिए । जसमध्ये स्थायी कमिटी सदस्य भीम रावल पनि थिए ।

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी गरिएको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय ओली-प्रचण्डले महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए ।

मार्क्सवाद भ्रम र वास्तविकता: अार सी न्याैपाने

वैज्ञानिक समाजवादले न्याय ,समानता ,स्वतन्त्रताको पक्षपाती राज्य संयन्त्र तथा समाज स्थापित गर्न वर्ग सङ्घर्षको नियमलाइ उद्घाटित एवं परिभाषित गर्दछ ।

शक्ति भनेको कलि रहेछ:नेता भन्डारी

‘विदेशबाट पठाएको सानो आवा वा चिट्ठी ले बर्षौ सम्बन्ध गाढा रहन्थो, गुनियो चोलीले सम्बन्ध र जिवननै थामिन्थ्यो ।तर आज सम्बन्ध के हो किन बनाउने किन तोड्ने गम्भिरता रहेन ।कलिको‌ कमाल अहिले सरकार, पार्टी, परिवार, व्यक्ति, कलम, र मुखमा पनि देखिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ