नवनियुक्त चार मन्त्रीको पद तथा गोपनीयताको शपथ

नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिनुभएको हो

नेकपा एमाले मुसिकोट नगर कमिटिको बैठक गुल्मीको वामिटक्सारमा सम्पन्न

नगरभित्रका सबै वडाहरु बाट उपस्थित नेता-कार्यकर्ताहरुलाई सम्बोधन गर्दै जिल्ला पार्टी सहसंयोजक बालसिंह काऊछाले पार्टीको पछिल्लो विषम परिस्थितिको मुल्यांकन प्रस्तुत गर्दै सबै पाटी नेता-कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ।

गर्जियाे एमाले रिडीमा,युवा व्यवसायि खेमराज ज्ञवाली कृष्ण एमालेमा प्रवेश

नेकपा एमाले रुरुले अभियानकाे क्रममा रुरु १ काे रिडीमा अायाेजित वडा स्तरीय अगुवा कार्यकर्ता भेलामा शुक्रवार बाेल्दै पार्टीको काे निष्कृयता अन्यौल ग्रस्त अवस्था लाई सर्वाेच्चकाे फैसलका कारण नेकपा एमाले पार्टीले नया जीवन पाएकाे बताउनु भयाे ।

उर्लियाे रुरुमा एमालेमा जनताकाे भेल

नेकपा एमाले केन्द्रीय महाधिवेशन अायाेजक समितिका सदस्य कमल राज श्रेष्ठले प्रचण्डले माधव नेपालकाे ढाडमा टेकेर के पि अाेलिकाे टाउकाे हान्ने याेजना बनाए पछि याे पछिल्लो अवस्था सिर्जना भएकाे बताउनु भएकाे छ ।

कोही पनि नेपाली बेसहारा नभएको प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली बेसहारा नभएको बताउनुभएको छ।नगरपालिका संघको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र संघीय सरकारसहित देशमा ७ सय ६१ सरकार रहेको बताउनुभएको छ ।

कांग्रेस नेता त्रय गुल्मीमा,अहिलेकाे राजनैतिक निकास निर्वाचन नै भएकाेमा जाेड

विहीवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी तथा अर्का केन्द्रीय सदस्य धनराज गुरुँग सँग रिडीबजारमा अाइपुग्नु भएका घिमिरेले स्थानिय कार्यकर्ता सँग भेटघाटका क्रममा भन्नुभयाे निर्वाचन अावस्यक छ र निर्वाचनका लागि नेपाली कंग्रेसले सरकारकाे नेतृत्व गर्न पाउनु पर्छ भन्ने हाम्राे मान्यता हाे ।

धुम्बाराहीमा एमाले मुख्यालय, माओवादी कार्यालय पेरिसडाँडामै

सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ ।

राष्ट्रिय युवा संघ गुल्मीको अगुवा कार्यकर्ता भेला सम्पन्न

शुखी नेपाली, समृद्ध नेपाल, न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा भन्ने नाराका साथ सदरमुकाम तम्घासको बालमन्दिरको सभाहलमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रम गरिएको हो ।

सरकार–विप्लव पक्ष वार्ता : विप्लवका दुई सर्त, दुई एजेन्डा गरि चार बुंदामा छलफल

मंगलबार दुवै पक्षले दुई–दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेर वार्ताको औपचारिक प्रक्रिया थालेका छन् । यद्यपि, मंगलबार रातिसम्म औपचारिक वार्ताको मिति र समय तय भएको छैन । तर, औपचारिक वार्ता परिणाममुखी बनाउन भन्दै दुवै पक्ष अनौपचारिक संवाद भने जुटेका छन् ।

गुल्मी सदरमुकाम तम्घासमा नेकपाको बृहत अगुवा कार्यकर्ता भेला सम्पन्न

महाधिवेशन अघि नै माधव नेपाललाई अध्यक्ष चाहियो,प्रचण्डलाई प्रधानमन्त्री चाहियो, त्यसैले समस्या जन्मियो—उहाले भन्नुभयो— लामो समय एमालेको नेतृत्व गरेका माधव नेपालले पार्टीलाई वैचारिक रुपमा यता न उताको बनाएकोले माधव नेपालको नेतृत्वमा पार्टी गतिशिल बन्न सक्तैन् ।