म जीवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने छु : अध्यक्ष प्रचण्ड
शनिबार काठमाडौँमा नेकपा भक्तपुरको जिल्ला सचिव डिपी ढकालद्धारा लिखित पुस्तक पुँजीवादी र समाजवादी अर्थ राजनितिक विकासक्रमको सार्वजनिककरण समारोहमा बोल्दै उनले नेता कार्यकर्तालाई समाजवादको बाटोमा लाग्न आग्रह समेत गरेका छन् ।