वृहत सरसफाई कार्यक्रम सम्पन्न

युनिक खवर,तम्घास✍️

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिका प्रमुखको अध्यक्षतामा,प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्र.उ. भिम बहादुर दहाल, कार्यरत प्रहरी कर्मचारी, अन्य सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु,राजनितिक दलका पदाधिकारी तथा स्थानीय नगरबासीहरुको बिशेष उपस्थितीमा जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका स्थित तम्घास बजार क्षेत्रभित्रका विभिन्न स्थानहरुमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको