वैकल्पिक सरकार बने म प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्छुः प्रधानमन्त्री ओली

शुक्रबार बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई गर्ने चुनौती दिएका हुन् । ‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु, तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’

वैकल्पिक सरकार दिन नसकिने कांग्रेसले ठहर गर्यो-युनिक खवर

काठमाडौं समय अभावका कारण वैकल्पिक सरकार दिन नसकिने कांग्रेसले ठहर गरेको छ । तर, विपक्षी दलसँग छलफल र गृहकार्यलाई भने निरन्तरता दिइनेछ ।.........

भोली सॉझ ५ बजे सम्म नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिद्वारा आह्वान

नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति भण्डारीले ७ जेठ साँझ ५ बजेसम्म आधार पेश गर्न समय दिएकी छिन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका........

नेपाल विद्यार्थी संघ गुल्मीद्वारा “हेलो नेविसंघ गुल्मी”अभियान संचालन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ समाधानको सारथी बन्नको लागि यस्तो अभियान संचालन गरिएको नेविसंघ गुल्मीका सभापति पाण्डेले जानकारी दिनुभयो ।

अहिले सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम:अध्यक्ष ठाकुर

अहिलेको अबस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत अध्यक्ष ठाकुरले बताऊनुभएको छ।सोमबार राति एक विज्ञप्ति जारी गर्दै ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेकाले वैकल्पिक सरकार गठनमा सामेल नहुने धारणा ब्यक्त गर्नु भएको हो।

प्रधानमन्त्रीले पेश गरेको प्रस्ताब फेल,कुन कुन सांसदले पार्टीको ह्विप उलंघन गरे?

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।एमालेका माधब नेपाल पक्षका सभासदहरूले आजको मतदानमा अनुपस्थित रहे।

केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं:प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गर्न सकिने बताऊनु भएको छ।आज संसदमा बिश्वासको मत लिने कार्यक्रम तय गरिएको छ।एमाले भित्र देखा परेको अन्तरबिरोधको कारण माधब नेपाल पक्षिय सांसदहरूले सामुहिक राजानामा दिने हल्ला चलिरहेको बेला पार्टी अध्यक्ष ओलीले उक्त आग्रह गर्नु भएको हो।

प्रधानमन्त्री ओलीको सम्झना भैरहने छ:अध्यक्ष थापा

आज प्रधानमन्त्री ओलीले संसदमा बिस्वासको मत लिने कार्यक्रमको पुर्ब सन्ध्यामा अध्यक्ष थापाले बर्तमान सरकार र प्रधानमन्त्री ओलीको बारेमा केन्द्रित रहेर आफ्नो बुझाई र बिचार ब्यक्त गर्नुभएको छ।अध्यक्ष थापा लेख्नुहुन्छ:”नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli ले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।

अवसरवादको चक्रब्युहबाट पार्टी जोगाउनु पर्छ

मेरो बुबा एउटा गाउँको मुखिया हुनुहुन्थ्यो र म उहाँसँगै गाउँ भेलामा जान्थेँ। म बुवाको दुई गुण सधैँ ध्यान दिएर हेर्थेँ। पहिलो, बुवा सधैँ गोलो बनाएर बस्नुहुन्थ्यो, सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो र सहभागी गराउनुहुन्थ्यो ।

पत्रकार महासंघ गुल्मीले शुरू गरेको काम प्रसंसनीय छ:कांग्रेस नेता डाक्टर भन्डारी

कोभिडका बिरामी हरू लाई गुल्मी जिल्लामा अक्सिजनको अभाब हुन गई अकालमा ज्यान गएको समाचारहरू बाहिर आए पश्चात यस समस्या समाधान गर्नका लागि पत्रकार महासंघ गुल्मीको पहलमा सहयोग संकलन कार्य हिजो देखि शुरू गरिएको छ।