महिला समाज पोर्चुगलको उदारहणिय कार्य,सुरु गर्यो नि:शुल्क ब्युटिसियन तालिम

सिप सिकौँ आत्मनिर्भर बनौं” भन्ने भावनाका साथ सामाजिक काममा सक्रिय र अग्रणी रूपमा काम गर्दै आइरहेको पोर्चुगलका नेपाली महिलाहरुको साझा संस्था नेपाली महिला समाज पोर्चुगलले आदेखि सीपमूलक ब्युटिसियन तालिम संचालन सुरु गरेको छ।

खड्कभुमी कालिका मन्दिर गुल्मीको मन्दिर पुनर्निर्माण समितिमा ५ जना ब्यक्तित्व हरू मनोनीत

साबिक अर्लाड०कोट गा बि स मा जन्मनु भई हाल जापानमा कार्यरत रहदै आऊनु भएका युवा सामाजिक ब्यक्तित्वहरू लाई समितिमा मनोनयन गरिएको वडाध्यक्ष नरेशराज खरेलले युनिक खवर डट कम लाई जानकारी दिनुभयो।

गुल्मीमा आगो लाग्यो

काट्न ठिक्कपारेकाे खर नाेक्सान मात्र भएकाे छैन अागाे फैलिए पछि गाउँमा अागाे अाउने डरले च्युरेक वासि त्रसित छन ।अागाे अझै नियन्त्रण बाहिर छ र च्युरेक ठुला पाेखरा क्षेत्रका दुर्गा पौडेल कृष्ण क्षेत्री लक्ष्मि क्षेत्रि लगाएत अाधा दर्जन स्थानिय वासिन्दा काे खर जलेर नष्ट भएकाे

गुल्मीमा खुदो बनाऊन कृषक हरू ब्यस्त

घरपछाडि उँखु पेल्ने काेल गाडिएकाे छ कसैले उँखु मसिनमा हाल्दै छ त कसैले गाेरु घुमाउँदै ,रसेटाेमा खुदाे भल्कँदै छ । याे परिदृष्यले ऊँखु पेल्ने सिजन शुरु भएकाे सँकेत गर्छ ।

एक घर एक धारा खानेपानि आयोजनाको आम्दानी खर्च सार्वजनिक

रुद्रावती बहुमुखी क्याम्पसमा भएको उपभोक्ताको भेलाका बिच एक करोड, त्रिचालीस लाख,उनान्पचास हजार छ सय उनानचालिस रुपैयाँ छ्यालिस पैसा बराबरको आम्दानी खर्च सस्थाका अध्यक्ष हरिहर सापकोटाले सार्वजनिक गर्नुभएको थियो ।

गुल्मीको महेन्द्र आदर्श नमुना माविमा देबिराम शर्मा प्र अ नियुक्त,शर्मा लाई बधाईको ओईरो

केहि समय पहिले गठित प्रधानाध्यापक छनौट समितिको सिफ़ारिश अनुसार शर्मा बिधालयको प्रधानाध्यापक पदमा आगामी ४ बर्षका लागी चयन हुनुभएको हो।बिद्धालयमा आयोजित कार्यक्रममा शर्माले आजैबाट प्रअको कार्यभार सम्हाल्नुभएको छ।

प्रशिध्द ऋषिकेश मन्दिर शुक्रबार देखि दर्शनार्थीका लागि खुल्ला

मन्दिर व्यवस्थापन समितीकाे विहीवार वसेकाे बैठकले काेभिड सँक्रमणका कारण बन्द मन्दिर दर्शनार्थीका लागि खुल्ला गर्ने निर्णय गरे बमोजिम शुक्रवार देखि मन्दिर खुल्ला गरिएकाे हाे ।

एआइजीमा पोखरेलकाे बढुवा

बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिकाे बैठकले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप्ने सरकारको निर्णयप्रति गृहमन्त्री राम बहादुर थापा बादललाई निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियाे ।

नौलो कार्यक्रम पन्चकन्या बाट प्रवेश दुवारको भब्य रुपमा सिलन्यास

कास्टकला उधोग बुटवलका प्रोपाइटर मोहन बिक्रम प्याथले ठेक्का पायको हो ठेक्का पाउने कम्पनीले ३ महिनामा काम सपन्न गरि समितिलाई बुजाउने बतायको छ ।

खड्कभुमी कालिका मन्दिर डॉसिकोट गुल्मीमा युवा समाजसेबि रामबहादुर के सी लाई गरियो सम्मान

यस क्षेत्रमा जन्मिएर रोजगारीको शिलसिलामा जापानमा रहदा पनि जन्मभुमी प्रती महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै मन्दिर पुनर्निर्माण समितिको तर्फबाट के सी लाई स्वागत तथा सम्मान गरिएको हो।