वामी विश्व सम्पर्क मन्चका प्रबक्ता हेमनाथ खरालको आर्थीक सहयोगमा झन्डै २०० जना को लागी प्रसाद खुवाईयो

गुल्मीको मुसिकोट नगरपालिका ९ डॉसिकोटमा रहेको खड्कभुमी कालिका मन्दिरले आयोजना गरेको सम्मान तथा चियापान कार्यक्रममा वामी विश्व सम्पर्क मन्च अन्तरराष्ट्रीय समितिका प्रबक्ता हेमनाथ खरालले प्रसाद सौजन्य खर्च स्वरूप रू ५ हजार आर्थीक सहयोग गर्नु भएको छ

गुल्मीको घैयारमा रहेको कालिका पशुपालन तथा कृषि फार्मको उद्घाटन कार्यक्रम सम्पन्न

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शोमनाथ सापकोटाले कालिका फार्मका उद्यमी युवा हरुलाई उच्च ब्यबसायिक सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो।‘

खड्कभुमी कालिका मन्दिर,डॉसिकोट गुल्मीले मंसिर १३ गते सम्मान तथा चियापान कार्यक्रम आयोजना गर्ने

साबिक अर्लाड०कोट गा बि स र वामी गा बि स मा जन्मिएर हाल जापानमा कार्यरत यस मन्दिर लाई बिगत देखिनै आर्थीक,भौतिक,नैतिक रूपमा सहयोग गर्दै आऊनु भएका ब्यक्तित्व हरूको सम्मानमा कार्यक्रम आयोजना गर्न लागिएको छ।

गुल्मी वामीटक्सारका सरसफाई अभियान्ता हरिप्रसाद सापकोटाको मस्तिस्कघातका कारण निधन

आज बिहान पुजा गर्ने क्रममा आफ्नै निवासमा ६.४५ बजे तिर मस्तिस्कघातका कारण एक्कासी चक्कर आई ढल्नु भएका सापकोटाको बिहान १०बजे निधन भएको हो।उहॉ लाई बचाऊनको लागि परिवारले पोखराबाट हेलिकप्टर बोलाएता पनि हेलिकप्टर आईपुग्नु अघिनै उहॉको निधन हुन पुग्यो।

मुसिकोट नगरपालिका-८ वामीमैदान स्थित वामीकोट पुननिर्माण गरिने,बिभिन्न उपसमितिहरू गठन

मन्दिर संग सरोकार राख्ने महत्वपुर्ण ब्यक्तित्वहरूको शहभागीता रहेको भेलाले वामीकोट(मन्दिर) पुनरनिर्माण कार्य सम्पन्न गर्न बिभिन्न निर्णय हरू गरिएको छ।जसको सहसंयोजकमा महेश बहादुर जि सी सचिव मुक्तबहादुर गौतम,सदस्य हरूमा क्रमश फनबहादुर रायमाझी,चुरा बहादुर खत्री,पूर्ण बहादुर घर्ती,पर्बिना परियार,

हार्दिक श्रद्धान्जली कमरेड बोम:ईश्वर पोख्रेल

सिद्धान्तप्रतिको अगाथ निष्ठा, उन्नत राजनीतिक सोच र चेतना सहितको लोभलाग्दो उहाँको क्रियाशीलता सद्धैव सम्झिरहने छौं ।आज विहानै कमरेड बोमको निधनको खबर पाएपछि मलाई निरन्तर चार वर्ष (२०४२ कार्तिक देखि २०४६ असोज) सम्म लुम्विनीमा काम गर्दाको याद आइरह्यो...।

जनप्रतिनिधि बाटै कुटिए दलित परिवार

गतसिरहाको धनगढीमाई नपा ७ कसहाका दलित परीवारमाथि कुटपीट सोमबार वडाअध्यक्ष गनपैत यादव र उनका भाईका छोराहरु मनोज यादव, भरत यादव, दिलिप यादव र दिपन यादवले गाउँकै ४० वर्षिय सागरदेवी साफी, छोरा उमेश, रञ्जित, उनकै जेठाजु ५० वर्षिय मागैन सफी र भतिजो शुदिप साफीलाई कुटपीट गरेको हो ।

नेपालबाट गाईगोरू तस्करहरूले कसरी नक्कली कागज बनाएर तस्कर गर्छन्

पशुहरूलाई दु:ख दिनु , यातना दिनु नेपालको कानुनले अपराध हो। गाईगोरू र रमगा भैसीलाई ट्रकमा उभ्याएर, नाकमा नत्थी लगाएर, ट्रकमा कोचाकोच गरेर, पानी दाना समेत नदिएर, रगताम्भे पार्दै, र्याल चुहाउदै, आखाभरि ऑशु बगाउने पार्ने, पिडा दिदै ट्रकमा ढुवानी गरिरहेको दिनदिनै देख्न पाईन्छ।

कसले के लेखे स्वर्गीय बोमबहादुर खड्का(प्रदेज)को निधनको बारेमा?

सोमबार राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे निधन भएको हो।खड्काको निधन पश्चात कसले के लेखे निधनको बारेमा?युनिक खवर डट कमले तयार गरेको सामाग्री यहॉ प्रस्तुत गरेका छौ: