दुर्घटनामा परी बेहोश सापकोटा बचाऊन जुटे वडाध्यक्ष काफ्ले,वडाबासीहरू बाट धन्यबाद ज्ञापन

उहॉका अनुसार गम्भीर घाईते सापकोटा बेहोश भई उक्त दुर्घटनास्थलमा बेहोश अबस्थामा लडेको खवर केही समय पश्चात जतासुकै फैलियो।तर उक्त स्थान बाट उपचारको लागि वामीटक्सार बजार ल्याई पुर्याऊन कुनै यातायातका साधन उपलब्ध हुन सकेन।

किशोरिहरु लाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रमको शुभारम्भ

गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दरबार देबिस्थान स्वास्थ्य चौकी अन्तरगत ठुलोपोखरा माध्यमिक विधालय र रेसुङ्गा इङ्लिस बोर्डिङ्ग हाइ स्कुलमा अध्ययनरत १० वर्षदेखि १९ वर्षसम्मका १७५ जना किशोरीहरुलाई आइरन र फोलिक एसिड चक्की खुवाउने कार्यक्रम को सुभारम्भ गरिएको छ ।

मानसिक सन्तुलन नभएका व्यक्ति काे रिडीबजार बाट उद्दार

लामाे समय देखि रिडीबजारमा दुखि जिन्दगी विताइ रहेका भारतिय मुलका ती व्यक्तिलाई रुरु प्राथमिक स्वास्थ केन्द्रका चिकित्सक विकास पन्थि उपमा श्रेष्ठ तथा कर्मचारि हरि मनाेज गिरी बाबुराम बिक चन्द्र रजाली कमला थापा तथा रुरु स्वास्थ्य चौकि ग्वादि स्वास्थ चौकि र सप्तचण्डि महिला समूह बाट १२ हजार रकम संकलन

काठमान्डौमा इतिहासकै सबैभन्दा ठुलो मोटरसाइकल र्‍याली

राजधानीको भक्तपुरबाट सुरु भएको र्याली काठमाडौं, ललितपुर हुँदै काठमाडौं तिनकुनेमा पुगी समापन भयो। युवा नेता बस्नेतले गरेको मोटरसाइकल र्‍यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन ।

एकीकृत राप्रपाकाे गुल्मि जिल्ला अध्यक्षमा अनिल , जिल्ला व्यापि सँगठन निर्माण अभियानमा जुट्ने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सँयुक्त बिच केन्द्रमा भएकाे पार्टी एकीकरण पछि गुल्मीमा पनि जिल्ला नेतृत्व निर्माणका लागि पटक पटक भेला र छलफलकाे अायाेजना गरिए पनि गुल्मीमा नेतृत्व कसलाई दिने भन्नेमा निर्णय हुन सकेकाे थिएन ।

लक्ष्मीपुर माध्यमिक बिध्यालय सत्यवति २ गुल्मीको अभिभावक भेला सम्पन्न

भेलाले प्रधानाध्यापक गुणदेव कुवरको अध्यक्षतामा बिध्यालय व्यावसथापन समितिको नया कार्य समिती गठन गरेको छ। जस्मा जिबकली तरामु टुका परियार,केशवराज पाण्डे, टेक बहादुर कुवर,पदेन सदस्यमा वडा अध्यक्ष दधिराम कुवर रहनु भएको छ यस्तै जिबकली तरामुको अध्यक्षता शिक्षक अभिभावक संघ को गठन गरिएको हो

गुल्मीको वामीटक्सार बजारमा कृषि हाटबजार केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न

कृषि हाट बजारको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले यसको सफलताको कामना गर्नुभएको छ

अपड०गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम गुल्मीको वामीमैदानमा सम्पन्न

शारदा बिधा मन्दिर मा वि मुसिकोट ८ वामीमैदान गुल्मीमा अध्यन गर्ने बिधार्थी हरूका लागी अपाड०ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा द्वारा सन्चालित सक्षम परियोजना गुल्मीको आयोजना तथा शारदा बिधा मन्दिर वामीमैदान गुल्मीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

वामी कृषि सहकारी संस्था लिमिटेड ७ गुल्मीको आठौं बार्षिक साधारण सभा सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि वडानं ८ का वडाध्यक्ष नारायण सापकोटाले सहकारीको महत्वको बारेमा प्रकाश पार्दै वामी कृषि सहकारी लाई सफल बनाउन सबै शेयर सदस्य हरू संग आग्रह गर्नु भएको थियो।

घुम्तिमा भेट हुनेछ,यो पनि ख्याल गरौं:पररास्ट्र मन्त्री ज्ञवाली

नेपाल सरकारका पररास्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले नेकपाको पछिल्लो राजनितिक घटनाक्रमको बारेमा समिक्षा गर्दै सबै पार्टी कार्यकर्ता हरू लाई कुनै दिन घुम्तिमा भेट हुने हिसाबले ब्यबहार गर्न आग्रह गर्नु भएको छ।