अालुखेति प्रति याढुँग बासी अाकर्षित

साविक ग्वादि गाउँ विकास समितिकाे वडा ५ र पछिल्लो पटक रुरुक्षेत्रकाे वडा न २ ग्वादीकाे कालिगण्डकिकाे तटिय क्षेत्रमा रहेकाे याढुँग गाउँले सताव्दियाैँ देखि अालु खेतिका लागि प्रसिद्ध छ ।पहिले स्थानीय जातकाे सेताे अालु लगाउने र अन्न सँग अालु साट्ने गरेकाे याढुँगका पुराना

कसरी सम्मान गर्दैछ दानबिर हरू गुल्मीको डॉसिकोटमा रहेको खड्कभुमी कालिका मन्दिर समितिले?

१)५हजारभन्दा तल सहयोग गर्ने दानवीरहरुको को रकम रजिस्टरमा रेकर्ड राख्ने,सामाजिक सञ्जालमा राख्ने,खादाले सम्मान गर्ने,प्रमाणपत्र दिने।

गुल्मी वामीका स्वर्गीय मिनबहादुर जि सी को संझनामा नेकपाको श्रध्दान्जली कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (नेकपा),मुसिकोट नगर कमिटी अन्तर्गतको वडानं ७ को वडा कमिटीको आयोजनामा स्वर्गीय जि सी को निवास मुनपा ७ माईकथान गुल्मीमा कार्यक्रम आयोजना गरिएको हो।

गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस

भुकम्प सुरक्षा दिवसको अवसर पारेर प्रभातफेरी सहित एक कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरी तम्घास बजारमा प्लेकार्ड सहित गरिएको थियो । “बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।

गुल्मीको मालारानीमा माघेसंक्रान्ति कार्यक्रम भब्यताका साथ सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले आफू लामो समयदेखि मालारानीका जनताहरु सँग संगै रहेको संस्मरण गर्दै यस क्षेत्रको विकासको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भौतिक पुर्वाधार सँगै गुणस्तरीय शिक्षा अाजकाे अावस्यकता

रुरुक्षेत्रका अधिकाँश विध्यालय भौतिक पुर्वाधारले सुसज्जित छन तर गुणस्तर भने न्यून छ ।पछिल्ला धेरै वर्ष हरुमा रुरुक्षेत्रका धेरै जसाे विध्यालय हरुबाट राष्ट्रिय महत्त्व राख्ने विध्यार्थि ऊत्पादन भएका छैनन ।

वामी नमुना समाजको आयोजनामा अनलाईन मार्फत स्व सापकोटाको संझनामा शोकसभा सम्पन्न

स्व सापकोटाको योगदानको कदर गर्दै वामी नमुना समाजको आयोजनामा अनलाईन मार्फत शोकसभा आयोजना गरिएको जापान बाट संस्थाका संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो।

समाजसेबि ज्ञ्यानेस्वर काफ्लेले प्रदान गर्नुभयो बिधालय लाई ९ रोपनी भन्दा बढी जग्गा

मुसिकोट नगरपालिका ८ वामीमैदान स्थित शारदा बिधा मन्दिर मा वि लाई यस बिधालयका पुर्ब बिधार्थी तथा समाजसेवि ज्ञ्यानेस्वर काफ्लेले ९ रोपनी भन्दा बढी जग्गा नि:शुल्क प्रदान गर्नुभएको छ।

जनता माद्यामिक विध्यालय गुल्मीको उत्कृष्ट पत्रकारिता पुरस्कार तिमिल्सिना लाई

विध्यालयको ५४औ बार्सिउतसब तथा अभिभावक दिबस समारोहको अवसरमा यश बर्षको उत्कट पत्र्कारिता पुरस्कार पाल्पा जिल्ला बनासकाली गाउँपलिका वाड न ९चापपानीमा जन्मभइ हाल गुल्मी तथा पाल्पामा विभिन्न मिडियामा काम गर्ने तथा रुरु धार्मिक सेवा सन्चार प्रालिका अध्यक्ष पत्रकार चुरामणी तिमिल्सिनालाई सम्मान प्रदान

जनता माध्यमिक विध्यालय सत्यवति गाउँ पालिका १ अस्लेवाको ५४ औ बार्सिउत्सब समारोह सम्पन्न

व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी सत्यबति गाउँपालिका वाड न १ का वडाअध्यक्ष तथा पालिका सामाजिक बिकास समितिका सम्योजक भिमलाल पाण्डे प्रमुख अतिथी रहनु भएको थियो। पुर्ब सन्चालक समितिका अध्यक्ष टिकाराम पाण्डे कार्यक्रममा विशिष्ट अतिथी रहनु भएको थियो।