गुल्मीको दलित बस्तिमा बाख्रा बितरण कार्य सम्पन्न

प्रारम्भिक चरणमा रुरुक्षेत्र गाऊँपालिका वडा न ३ काे दलित बस्ति लाेलेँग खाेलाका १६ घर परिवारलाई २ वटाका दरले ३२ वटा बाख्रा बितरण गरिएकाे रुरु ३ का वडाध्यक्ष शेष नारायण पौडेलले जानकारि दिनु भयाे

किसान हरु निर्वाह मुखि भन्दा पनि व्यवसायीक हुनु पर्ने

रुरुक्षेत्र ३ थानपतिमा सन्चालित उँखु ब्लक सन्चालक समिति द्वारा अायाेजित स्थानिय उँखु कृषक हरुका लागि तीन दिवसिय उँखुराेग पहिचान समस्य समाधान उत्पादन प्रविधि तथा प्रशिक्षण कार्यक्रमकाे समापन कार्यक्रममा बाेल्दै साँसद श्रेष्ठले उँखु किसान हरुले उँखु खुदाे गुँडकाे उत्पादन लाई बढाउँदै गुणस्तर

गुल्मीमा थुनियाे बाघ घरमा

साेमबार बिहान कुवँरकाे घरकाे काेठामा रहेका कुकुर र बाख्रा लाई झम्टिन काेठा भित्र पसेकाे बाघ ढाेका लक भएपछि काेठामै थुनिएकाे स्थानीय रामु कुँवरले जानकारि दिनुभया ।बिहान पख शिकारमा हिँडेकाे बाघ यसरी थुनिएकाे हाे ।स्थानिय बासिन्दाका अनुसार याे क्षेत्रमा अहिले सम्म नदेखिएकाे पाटे बाघ रहेकाे बताइएकाे

धार्मिक क्षेत्रमा गाइकाे दुर्दशा

रिडीधामकाे बगैँचाका सुजन रायमाझी घाइते गाइकाे उपचारमा व्यस्त भेटिनु भयाे ।रिडी माध्यमिक विध्यालयमा कक्षा अाठमा पढ्ने विध्यार्थि समेत रहेका सुजनले रिडीधाममा घाइते अवस्थामा रहेका गाई गाेरुका हतियार प्रयाेग गरि काटिएका गाइका खुट्टा र हँसियाले क्वाकिएका गाई गाेरुकाे शरिरका घाउ हरु सफा गरेर अौष्धी उप

गुल्मीको काेसेली गुँड

यसरी हाेटल तथा पसल हरुमा राखिएका गुँडका पाेका रिडीहुँदै काठमाडौ बटौली पाेखरा तिर जाने र रिडी हुँदै अर्घाखाँची बाग्लुँग र गुल्मीका अनेकौँ क्षेत्रमा जाने यात्रि हरुले रिडीबजाराबाट थाेर्गेली र दिगामे गुँडकाे काेसेली लिएर जाने गरेकाे वसपार्क क्षेत्रमा पसल गर्ने कृष्ण जाेशिले बताउनु भयाे ।

खड्कभुमी कालिका मन्दिर गुल्मीको पुनर्निर्माणको सन्दर्भमा जुम मिटीड० सम्पन्न

जिल्लाको मुसिकोट नगरपालिका वडानं ९ मा जन्मी हुर्की हाल जापानका बिभिन्न शहरहरूमा कार्यरत युवाहरूको बिचमा गठित आर्थीक उपसमिती र मन्दिर पुनर्निर्माण समितिका पदाधिकारीहरू बिच जुम मिटिड० आयोजना गरिएको थियो।नेपाली समय अनुसार सॉझ ६.३० बाट शुरू गरि १०.३० बजे बैठक सम्पन्न भएको थियो।

दानविर जमदार्नी अाँबै भन्छिन सरकार पानी देउ!

सम्भवत रुरुक्षेत्रकै सबै भन्दा जेष्ट नागरिक हुनुहुन्छ इन्द्र कुमारी सुवेदी ।उमेरले करिव १ सय नौ वर्ष पार गर्नु भएकाे छ वहाँले । जमदार्नी अाँबैका नामले सबैले बाेलाउने वहाँका जेठा छाेरा धन बहादुर सुवेदी पनि तिरासी वर्ष पार गर्ने तयारी हुनुहुन्छ ।

गुल्मीमा धार्मिक संस्थालाइ अार्थिक सँकट

रुरुक्षेत्र वडा न १ च्युरेककाे दुर्गा मन्दिर स्थानिय जनताले चन्दा उठाएर स्थापना गरेका हुन ।याे भाैतिक मन्दिर करिव १० लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे हाे तर सवै रकम निर्माणमा खर्च भएकाे छ र पुजारीलाइ दैनिक पुजापाठका लागि दिन पैसा छैन ।

विशुखर्क गुल्मीको सरस्वती मा बि मा नेपाल जुनियर रेडक्रसको पुनर्गगठन

जस्मा अध्यक्षमा- बिन्दु पुन सर्बसम्बत रुपमा अध्यक्ष बन्नु भएको छ। यस्तै,उपाध्यक्ष- निरु शर्मा,सचिब- रेशम गलामी,उपसचिब-सुजन सार्की,कोषाध्यक्ष- देबि गुरुङ्,उप-कोषाध्यक्ष- एन्जिला राना,रहनु भएको हो यस्तै सदस्यहरूमा सन्दिप हमाल,पबित्रा सार्की,यमकुमारी बि.क,सुस्मा सार्की,रिता बि.क,सिर्जना सार्की

युवालाइ अवसर दिँदै हिडन प्यालेस

हाेटल परिसरमा बुधबार अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै हाेटलका प्रबन्ध निर्देशक खनालले हाम्राे लक्ष गुणस्तरीय सेवा , अान्तरिक र बाह्य पर्यटन प्रवर्द्धन , पर्यटनबाट समृद्धि हासिल र युवा हरुलाइ राेजगारी भएकाे बताउनु भयाे ।