बाग्लुड०ढोरपाटनका बाढी प्रभाबित लाई यन आर यन ए अस्ट्रेलियाको सहयोग:युनिक खवर

आज ढोरपाटन नगरपालिकामा आयोजित एक बिशेष कार्यक्रममा संस्थाका नेपाल प्रतिनिधीको रूपमा तोकिनु भएका युनिक खवर डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेल लगायतको टोलीले नगरप्रमुख देबकुमार नेपाली लाई उहॉकै कार्यकक्षमा रू२लाख पचास हजार नगद सहयोग रकम हस्तान्त्रण गर्नु भएको हो।

मुसिकोटमा गोरु काटेको अभियोगमा दुई जना पक्राऊ

गुल्मीः गुल्मीको मुसिकोट नगरपालिका-८ अर्छुङ बस्ने ४५ वर्षीय राम बहादुर नेपाली र २४ वर्षीय कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।सोही नगरपालिका ७ तिम्लीचौरस्थित जंगलमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बामीटक्सरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

साईप्रसमा एक नेपाली विद्यार्थीद्धारा आत्महत्या

साईप्रसको राजधानी निकाोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत स्थायि घर कस्की जिल्लाको पोखरा वडा न. १४ धर्मस्थलि बस्ने २१ बर्षिय रोशन अधिकारीले आत्म हत्या गरेको साईप्रस प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा छ।

छनौट समितिको बैठक सम्पन्न,को छनौट होला महेन्द्र आदर्श वामीटक्सार गुल्मीमा प्रधानाध्यापक?

नमुना बिधालयको प्रधानाध्यापक छनौट कार्यबिधि अनुसार ३सदस्यिय छनौट समिति पनि निर्माण गरिएको छ।छनौट समितिमा बिधालय ब्यबस्थापन समितिको निर्णय अनुसार पुर्बप्रधानाध्यापक भीमलाल सापकोटा,नगर शिक्षा समितिको तर्फ बाट चुराबहादुर छन्तेल र शिक्षा बिकास समन्वय ईकाई गुल्मी बाट रेसुंगा बहुमुखि क्याम्पसका सहायक

नेपाल तरुण दल वामीका अध्यक्ष बिक्रम श्रेष्ठ की ममतामयी आमा लालकुमारी श्रेष्ठको संझनामा कॉग्रेसले सम्पन्न गर्यो श्रद्धाञ्जली सभा

नेपाली कॉग्रेस मुनपा७को आयोजनामा स्वर्गिय श्रेष्ठको निवासमा कार्यक्रम सम्पन्न भएको कॉग्रेस गुल्मी जिल्ला समिति सदस्य कल्पना घिमिरेले युनिक खवर डट कम लाई बताऊनु भयो।जिल्ला सदस्य घिमिरेका अनुसार श्रद्धाञ्जली सभा कार्यक्रममा कॉग्रेस गुल्मी सभापति भुवन श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो

स्वर्गीय गणेश गिरीको संझनामा मुनपा१अरेवामा श्रध्दान्जली सभा सम्पन्न

आफ्नो पार्टीका नेता गणेश गिरीको संझनामा उहॉको निधन भएको सातौ पुन्य तिथीको अवसर पारेर स्वर्गीय गिरीको निवास मुनपा१ स्थित अरेवामा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा पार्टीका जिल्ला,नगर तथा वडा स्तरिय नेता तथा कार्यकर्ता हरू,जनप्रतिनिधी लगायत स्थानिय हरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो।

मुसिकोट नगरपालिका-१का कुशल अभिभाबक गणेश गिरीको रूखबाट खसेर दुखद निधन

यस नगरपालिकाको वडानं१अरेवा निवासी गणेश गिरीको आज घॉस काट्ने क्रममा रूखबाट खसेर दु:खद निधन हुन पुगेको छ।बिहान घर नजिकै रहेको खन्नेऊको रूख बाट खसेर घटनास्थलमै उहॉको निधन भएको छिमेकी जितबहादुर पाठकले बताऊनु भयो।

एक नेपाली महिलाद्वारा ३ बच्चाको हत्या

अरु बालिकाहरु नौं र तीन वर्षका थिए भनेर लेखेको छ। पत्रिकाले महिलाको परिचय खुलाएको भने छैन।ती महिलाले बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैले खवर गरेको पत्रिकाले लेखेको छ । महिलाले आफैलाई मार्न चाहेको बताएकि थिइन र प्रहरीको उपस्थितिमा उनि घटना स्थलमा नै रहेको बताईएको छ।

घर घरमा पैसा पुर्याऊदै गल्कोट नगरपालिका११का वडाअध्यक्ष डम्बर श्रीस

यस्तो हुनुको कारण अरू केहि होईन उहॉ आफै आफ्नो वडा भित्रका बृध्द बृध्दा लगायत लाई भेट्ने,उहॉ हरूका दैनिक समस्या हरूको बारेमा जानकारी लिने र यस चौमासिकको सामाजिक सुरक्षा भत्ता घरमै लगी हातमा बुझाउने काममा सकृयताका साथ लाग्नु भएको छ।

शारदा बिधा मन्दिर वामीमैदानले स्व खत्रीको संझनामा सम्पन्न गर्यो शोक सभा

बिधालयका शिक्षक सागर के सी का हजुर बुवा तथा बिधालयका सहयोग दाता स्व.दानबहादुर खत्रीको ११औं पुन्य तिथिको अवसरमा उहॉकै निवास वामीमैदानमा कार्यक्रम आयोजना गरिएको हो।सरल र सहयोगि स्वभाबका स्व.दानबहादुर खत्रीको निधनले बिधालय लाई अपुरणिय क्षती भएको भन्दै उहॉको योगदानको संस्मरण गर्नु भएको थियो।