कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रबाट एक वर्षमा झण्डै ३ हजार बिरामी लाभान्वित
कृष्णहरि रुद्रावति सापकोटा आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीबाट एक वर्षमा दुइ हजार, छ सय अडतिस जना आँखाका बिरामी लाभान्वित भएका छन.......
कृष्णहरि रुद्रावति सापकोटा आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीबाट एक वर्षमा दुइ हजार, छ सय अडतिस जना आँखाका बिरामी लाभान्वित भएका छन.......
गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ८ सालिमे आश्रममा छबि प्रकाशानन्द सरस्वति महाराजको ५४ औं स्मृति दिवस तथा गुरु भण्डारा कार्यक्रम सम्पन्न भएको छ..........
नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष बालसिॅह काऊछाले गुल्मीको रूरूमा भएको प्रशासनिक गुण्डागर्दि प्रति खेद प्रकट गर्नुभएको छ।गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा विगत केही समयदेखी Smart Board खरीद प्रकरणलाई लिएर निकै विवादास्पद बन्दै गएको र त्यस सम्बन्धमा.......
मुसिकोट गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारस्थित हाम्रो पुस्तकालयको तेश्रो स्थापना दिवस तथा २१२ औं भानुजयन्ति मनाइएको छ.........
वामी सेवा समिति जापानको आयोजनामा हरितालिका तीजको अवसर पारेर जापानमा वृहत तीज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष दिलीप थापाले बताऊनुभयो..........
मुसिकोट नगरपालिकाले पत्रकार भेटघाट गर्दै सामाजिक सञ्जालमा उठेका आलोचनाप्रति स्पष्टिकरण दिएको छ। हालै नगरप्रमुख जिवलाल खरेल ‘जिवन’ माथी लक्षित गर्दै सामाजिक सञ्जालमा आएका टीका–टिप्पणी तथा आलोचनालाई असत्य,भ्रमपूर्ण र नियोजित भन्दै नगरपालिकाले विज्ञप्ती मार्फत खण्डन गरेको हो........
आषाढ ४,५ र ६ गते मुसिकोट नगरपालिकाको प्रशासकीय भवन भित्र कार्यपालिका बैठक र नगरसभा अधिवेशनको बैठकको सेरोफेरोमा भएका तोडफोड,दुर्ब्यबहार सम्बन्धी घटनाहरूको छानबिन गर्नका लागि मुसिकोट नगरपालिकाले लक्ष्मण खरालको संयोजकत्वमा घटना छानबिन तथा कारबाही सिफारिस समिति बनाऊने निर्णय.........
आगामी असार १० गतेभित्र स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट गाउँसभा वा नगरसभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ........
मुसिकोट मेयर रनिङ कप-२०८२ आजदेखि ग्वादिकाचौरमा शुरूहॅुदैछ।नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्री क्षेत्रीका अनुसार ग्वादिकाचौरमा मेयर रनिङ कप-२०८२, अन्तर स्थानीय तह खुल्ला पुरुष भलिवल तथा व्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको छ.........
गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले धन्यवाद प्रकट गर्नुभएको छ।युवा समाजसेवि ब्यक्तित्वको रूपमा परिचित अध्यक्ष अधिकारीको जन्मदिनको पावन अवसरमा देश बिदेश बाट निकै ठुलो संख्यामा शुभकामना ब्यक्त गरिएको थियो.........