तेस्रो भाटि महोत्सव एवं ब्यापार मेलाको औपचारिक उद्घाटन सम्पन्न

तेस्रो भाटि महोत्सव एवं ब्यापार मेला २०८१ को दोस्रो दिन अर्थात औपचारिक उद्घाटन समारोह आज भुवाचिदी बजारमा सम्पन्न भएको छ।नगरप्रमुख जिवलाल खरेल जीवन ले कार्यक्रमको उदघाटन गर्नुभएको क्लबका अध्यक्ष राजेश रायमाझिले जानकारी दिनुभएको छ...........

प्रकाश सापकोटा भन्नुहुन्छ एकपटक हेरिदिनुस ‘यो मुटुमा छौ’

नेपाली सांगितिक क्षेत्रमा यतिखेर ‘यो मुटुमा छौ’ चर्चाको शिखरमा छ।गुल्मीको वामीमा जन्मिहुर्की हाल अष्ट्रेलियामा बसोबास गर्दै आऊनुभएका युवा सर्जक प्रकाश सापकोटाले ‘यो मुटुमा छौ’नामको गितको अडियो तथा भिडियो बजारमा ल्याऊनु भएको हो.........

सांसद बिष्णुकुमारी सापकोटाले गर्नुभयो महेन्द्र आदर्शको बार्षिकोत्सब उद्घाटन

महेन्द्र आदर्श नमुना माध्यमिक विध्यालय मु.न.पा.-७ वामीटक्सार गुल्मीको ६६ ओ बार्षिकोत्सव तथा अभिभावक दिवसको औपचारिक कार्यक्रमहरु सन्चालन भईरहेका छन।राष्ट्रियसभाकी सांसद बिष्णुकुमारी सापकोटा द्वारा कार्यक्रमको उद्घाटन गरिएको बिद्यालयका प्रधानाध्यापक देबिराम शर्माले बताऊनुभयो..........

तेश्रो भाँटी मेला सफल बनाऊन स्वदेश बिदेश बाट दरिलो साथ!

तेश्रो भाँटी मेला सफल बनाऊन स्वदेश बिदेश बाट दरिलो साथ प्राप्त भएको छ।भुवाचिदी बजारमा हरेक बर्ष मेला आयोजना गर्दै आएको मालिका युवा क्लब लाई भुवाचिदी बजार व्यवस्थापन समिति र भुवाचिदी आमा समुहको दरिलो साथ रहेको छ।यसैगरी यस क्षेत्रमा जन्मिहुर्की स्वदेश बिदेशका बिभिन्न.........

इजलाससमक्ष लामिछानेको निवेदनः बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान !

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । आज (बिहीबार) कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश..........

चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिने

चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन् ।

बडिगाड गाउँपालिकामा प्रशाशनिक भवन सिलन्यास, जनता राज्यप्रति र राज्य जनतामा जवाफदेहि

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको प्रशासनिक भवनको सिलन्यास गर्दै मन्त्रि गुरुङले सम्पन्न मुलुकमा जनताले आम्दानीको ३० देखि ७० प्रतिशत सम्म कर तिर्ने गरेको र नागरिकको सवै जिम्मा राज्यले लिने गरेको बताउनु भएको छ।

रिडी रूद्रबेनी वामीटक्सार मोटर बाटो अबरूध्द हुदा यात्रु हरू लाई सास्ती

केही दिन पहिले रिडी बजार नजिकै बिस्णुपन्जर भन्ने स्थानमा सडक माथी बाट आएको पहिरोको कारण सडक अबरूध्द भएको छ।सडक अबरूध्द हुदा यस बाटो हुदै वामीटक्सार र बाग्लुड०का बिभिन्न स्थानमा पुग्नु पर्ने र त्यहॉ बाट छुट्ने यातायातका साधनहरू तम्घास हुदै चल्न थालेका छन।

२८ दिने बालकको १२ घण्टा पछि उद्दार, आमा सहित दुई पक्राउ।

शारदा नगपालिका वडा नं ३ को वर्ष ३५ को शान्ता परियार (बच्चाको आमा) र शानपा वडा नं २ पानिखोलाको अन्दाजी वर्ष ३८ को दान बहादुर भण्डारीलाई आज मिति २०७७/०७/१९ गते दिउँसो विभिन्न स्थनहरूबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो |