अध्यक्ष ओली आज दिनभर बुटवलमा रहने

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन तथा शुभकामना ब्यक्त गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज बुटवल आऊनुहुने भएको छ।बुटवल स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशन अध्यक्ष ओली ले उद्घाटन गर्नुहुनेछ।प्रदेश अधिबेशनमा एमालेका केन्द्रिय तहका नेताहरूको............

राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

इलेक्ट्रोनिक भेपमा सुन लुकाएर ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन म्याद थप भएको छ।बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति.............

नेपालको संविधानमा गाईको स्थान

नेपालको संविधानको धारा ९ को (३) मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने प्रस्ट लेखिएको छ।गाई नेपालको राष्ट्रिय जनावर हुनुको साथै हिन्दू धर्म परम्पराअनुसार लक्ष्मी मानी लक्ष्मी पूजामा गाई र गोरु पूजामा गोरुलाई पूजा गरी धार्मिक परम्परा छ .............

स्व.घिमिरेप्रति श्रद्धान्जली ब्यक्तगर्न एमाले मुसिकोट उहॅाकै निवासमा पुग्यो

मुसिकोट नगरपालिका वडानं १ का वडाध्यक्ष तथा नेपालि कांग्रेस मुसिकोट नगर सभापति स्वर्गिय मोहन घिमिरे प्रती निधनको आठौं पुन्य तिथिको दिन श्रद्धान्जली तथा शोकाकुल परिवार जनमा समबेदना ब्यक्त गर्नका लागि नेकपा एमाले मुसिकोटले एक कार्यक्रम आयोजना गर्यो................

एलायन्स क्लब गुल्मीको कार्यक्रम स्थगित

भाद्र ८ गते वामीटक्सारमा आयोजित एलायन्स क्लब अफ गुल्मी मुसिकोटको कार्यक्रम स्थगित गरिएको छ।‘ईन्सटलेसन प्रोग्राम भाद्र ८ गते वामीटक्सारमा राख्ने निर्णय भएको थियो र सोहि अनुसार कार्यक्रमको तयारी पनि अगाडि बढिरहेको थियो र करिव करिव तयारीको अन्तिम चरणमा पुगेका पनि थियौं तर आफ्नो नगरकै............

मुसिकोटमा एम्बुलेन्स भन्दा सस्तो भाडा लिनेगरी सेवा शुरूहुदै

एम्बुलेन्सको भाडा महंगोभयो भन्दै गुल्मीको मुसिकोट नगरपालिका वडानं १ मा रहेको छत्रभुमी बोर्डिड० स्कुलले वडानं १ बाट बिरामीहरूको लागि बिभिन्न स्थानमा जानको लागि सस्तो रेटमा सवारी साधन सेवा शुरूगर्ने निर्णय गरेको छ।गाडीनं लु ३ च ६७०८ जिप बाट सहुलियत दरको सेवा शुरू गर्न................

गुल्मी ददल्काका अर्जुन के सी यनआरयनए जापानमा सर्बसहमत

गुल्मी ददल्कामा जन्मनुभएका समाजसेवि युवा ब्यक्तित्व अर्जुन के सी यनआरयनए जापान को केन्द्रिय सदस्य पदमा सर्वसहमत मनोनीत हुनुभएको समाचार युनिक खवर लाई प्राप्त भएको छ।लामो समय अगाडि देखि जापानमा ब्यबसाय संचालन गर्दै आऊनुभएका के सी 023-025 कार्यकालको लागी केन्द्रीय सदस्य मा सर्वसहमत................

राजनीति गर्नुछ भन्दैमा सस्तो राजनीति नगर्नुहोस:मुसिकोट नगरप्रमुख

राजनीति गर्नुछ भन्दैमा सस्तो राजनीति नगर्नको लागि मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवनले सबैसंग आग्रह गर्नुभएको छ।मुसिकोट नगरपालिकाले गत आर्थिक बर्षमा बिपत ब्यबस्थापन अन्तर्गत गरेको खर्चको बिषयमा वडानं १ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका नगर सभापती मोहन घिमिरेले आज फेसबुक मार्फत.............

साऊन २२ गते गुल्मी मुसिकोटले गर्दैछ प्रगति समिक्षा र गोष्ठी

साऊन २२ गते गुल्मी मुसिकोटको वार्षिक प्रगति समिक्षा गरिने भएको छ।नगरपालिकाले दिएको जानकारी अनुसार मुसिकोट नगरपालिकाको आ.व. ०७९/८० को.............

भिक्टोरिया राज्यसंयोजक पदमा गुल्मीका मणी सापकोटा बिजयी

NRNA अन्तर्गत भिक्टोरियामा राज्य संयोजक पदमा गुल्मी मुसिकोट ९ मा जन्मनुभएका मणी रत्न सापकोटा बिजयी हुनुभएको छ।सामाजिक कार्याप्रति लगनशील एवम निष्ठावान नेपाली समुदाय को हकहित का निम्ती रात दिन नभनि उल्लेखनीय भुमिका निर्बाह गर्नुहुने जुजारु युवा ब्यक्तित्व को रूपमा देश प्रदेशमा...............