उर्लेनीका शोकाकुल परिवारजनको घरमा पुग्यो एमाले
नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट ९ वडाकमिटी अन्तर्गतको उर्लेनी टोल कमिटीको आयोजनामा शोकसभा कार्यक्रम सम्पन्न भएको छ।पार्टीका अभिभावक नन्दकली बि क को चैत्र १८ गते ८६ बर्षको उमेरमा भएको असामयिक निधनको नबौं पुष्य तिथिको दिन उर्लेनीमा मृतकको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल...........