तानसेनमा निधेधाज्ञा उलंघन गरेर सवारी चलाउनेहरु कारवाहीमा !

पाल्पा,तानसेनमा निधेधाज्ञा उलंघन गरेर सवारी चलाउनेहरु कारवाहीमा परेका छन् । पाल्पा जिल्लाको तानसेन नगर एरियामा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा बर्खिलाप हुने गरी अनावस्यक रुपमा चलाएका २२ मोटर साइकल र १ ट्रकलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

निधेधाज्ञाकाे समयमा अत्यावश्यक बाहेक अन्य सवारी चलाउन र हिडडुल गर्न समेत राेक लगाइएकाेमा उनीहरुले त्यसके उलंघन गरेकाे पाइएकाेले कारवाही गरेकाे प्रहरीले जनाएकाे छ । प्रशासनले काेराेना जाेखिम राेक्न भन्दै भदाै ५ गते राती देखि १२ गते राति १२ बजेसम्म पाल्पामा कुनै पनि गतिविधि गर्न राेक लगाएकाे हाे ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको