विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

साऊन२१

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए।

लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो। जहाँ ४० जना मात्रै पाहुना भएको स्थानीय मिडियाले जनाएका छन्। मरिन र मर्कुस् सँगै बस्दैआए पनि विवाह भने यहीँ १ अगस्टमा सम्पन्न भएको हो। मरिन र मर्कुस्को साथमा २ वर्षीया एक छोरी, एमा अमालिया मरिन समेत छिन्।

गत डिसेम्बरमा फिनल्याण्डको प्रधानमन्त्री पदमा चुनिएको बेला मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् ।मरिनले आफ्नो मन्त्रिमण्डलमा वहुमत मन्त्रालय महिलाको जिम्मामा दिएकी छन भन्ने समाचार नमुना नेपालमा समाचार छ।

Related Post
एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको

पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला

पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला

घर फर्कने क्रममा हिलोमा जुत्ता अड्किएर बल्खूको तरकारी बजारनेर खोलामा खसेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए ।