
फुकुओकामा नेपाली विद्यार्थीद्वारा आत्महत्या
जापानमा विद्यार्थी भिषामा आएका एक जना नेपाली युवाले आफैंले आफ्नो जीवन अन्त्य गरेका छन् । ३ वर्ष अघि भाषा विद्यार्थीको रुपमा जापान आएका नेपालको गुल्मी जिल्ला घर भएका २३ वर्षिय मगर थरका युवाले आत्महत्या गरेका छन् । मृतकको परिचय खुलाइएको छैन...............