मुसिकोट नगरपालिकामा लगाएको ताला खुल्यो

मुसिकोट नगरपालिकाको प्रसाशनिक भवनको मुलढोकामा भाद्र २४ गते देखि लगाएको ताला आज खोलिएको छ।जेनजी मुसिकोटले नगरपालिका संग सम्बन्धित बिभिन्न बिषयहरूको बारेमा जनप्रतिनिधिहरु संग छलफलको मागगर्दै ताला लगाएको थियो जसको कारण नगरपालिकाको काममा बाधा पुगेको थियो।ताला खुले पश्चात आईतबार देखि.........

प्रधानमन्त्री ओलीको कडा चेतावनी : ‘जेनजी’को नाममा समाज भड्काउन पाउँदैनौं

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ पुस्ताको नाममा समाजमा अशान्ति र भड्काऊ फैलाउने प्रयासलाई गम्भीर रूपमा नस्वीकार्ने चेतावनी दिनुभएको छ.......

तुफान परिकल्पना युवा क्लबको कार्यक्रममा आँपचौर भलिवल क्लवले जित्यो प्रथमस्थान

तुफान परिकल्पना युवा क्लब मुसीकोट नगरपालिका २ देउरालीद्धारा आयोजित खुल्ला तिज गीत तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ। सहभागि ७ समुहमध्ये प्रथम आँपचौर भलिवल क्लव मुसिकोट ५ आँपचौर,द्वितीय त्रिभुवन माध्यमिक विद्यालय कुर्घा भुवाचिदी, तृतीय न्यु सनराइज युवा क्लव इस्मा भएका छन्........

तिजमा माईत नगई बाटो बनाऊन सकृय मायॅा अधिकारी लाई मेयरको धन्यबाद

तिजको दिन पनि जनताको सेवाको लागि बिकास निर्माणमा ब्यस्त रहनुभयो गुल्मी मुसिकोटकी कार्यपालिका सदस्य मायॅा अधिकारी।अधिकांस दिदी बहिनीहरू तिजको बेला माईतमा जाने,बाल्यकालका साथिहरु संग भेटघाट गर्ने,नाचगानमा सहभागीहुने र रमाईलो मनाउने चलन छ।तर यस बर्षको तीजमा मुसिकोट नगरपालिका........

तोलादी संस्कृति संरक्षण मन्चद्वारा आयोजित खुल्ला तीज गीत तथा नृत्य कार्यक्रम सम्पन्न

गुल्मी, तोलादी संस्कृति संरक्षण मन्च मुसिकोट नगरपालिका ३ बडागाउँ तोलादीद्वारा आयोजित खुल्ला तीज गीत तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ...........

गाउँहरु शुन्य भएकै थिए, शहरबजार पनि सुनसान बन्न लागे

प्रतिदिन सामाजिक संजालमा विदेश जादै गरेका व्यक्तिलाई खादा र माला लगाएर शुभकामना दिदै गरेका दृश्यहरु आइरहन्छन् । शुभकामना भन्दै कमेन्टमार्फत लेखे पनि मनमा उथलपुथल छाउँछ । काम, माम, दाम, पढाइ र सुरक्षित भविष्यको खोजीमा प्रतिदिन देशबाट बाहिरिनेको संख्या उल्लेखनीय छ........

वामीटक्सारमा आयोजित परम्परागत श्रीकृष्ण रथयात्रामा हजारौंको सहभागिता

गुल्मीको वामीटक्सारमा आयोजित परम्परागत श्रीकृष्ण रथयात्रा भव्यताका साथ सम्पन्न भएको छ।रथयात्रा कार्यक्रम हेर्न बिभिन्न स्थानहरू बाट ठुलो संख्यामा मानिसहरू वामीटक्सार आएका थिए। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन..........

मुसिकोट नगरपालिकाको आयोजनामा सर्बदलिय बैठक सम्पन्न

मुसिकोट नगरपालिकाको आयोजनामा सर्बदलिय बैठक गुल्मीको वामीटक्सारमा सम्पन्न भएको छ।मुसिकोट नगरपालिकामा कृयाशिल राजनितिक दलहरु र नगर सरकारबिच सद्भभाव र सहमतिको बाताबरण बिकास गर्नका लागि सर्बपक्षिय बैठक आयोजना गरिएको नगर प्रबक्ता हरिहर सापकोटाले बताऊनुभयो..........

ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय वामीटक्सारमा कृष्ण जन्माष्टमी मनाईयो

कृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय वामीटक्सार,गुल्मीमा बिबिध कार्यक्रमहरू आयोजना गरियो।साना साना बिद्यार्थीहरूले कृष्ण जन्माष्टमी संग सम्बन्धित नृत्प प्रस्तुत गरेका थिए.......

अखिल नेपाल महिला संघ मुसिकोटद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

अखिल नेपाल महिला संघ मुसिकोटको आयोजनामा वामीटक्सार पल्टार स्थित जिप पार्कमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो...........