नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्ट वामीटक्सार आउँदै

नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्रनं २ का संघिय सांसद गोकर्ण विष्ट आज वामीटक्सार आउँदै हुनुहुन्छ।एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले आफ्नो निवासमा आयोजना गरेको यज्ञमा सहभागिहुन तथा यस...........

एमाले मुसिकोट अध्यक्ष काफ्लेले शिवलिंग स्थापना गर्दै

एमाले मुसिकोट अध्यक्ष प्रकाश काफ्ले ले आफ्नै निवासमा शिवलिंग स्थापना गर्दैहुनुहुन्छ।उक्त शिवलिंग काठमान्डौंको पशुपतीनाथ मन्दिर नजिक बाट ल्याईएको हो।धर्म सास्त्रका ज्ञॅाता करिब १७ जना पन्डितको उपस्थितिमा मुसिकोट ७ टार स्थित उहॅाको गृह परिसरमा शिवलिंग स्थापना कार्य..............

मुसिकोट नगरपालिकामा प्रथम मेयर रनिङ कप खेल उदघाटन

गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयर रनिङ कप २०८० को अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले उदघाटन गर्नु भएको हो.........

प्रथम मुसिकोट मेयर रनिङ कपमा १० पालिकाको सहभागीता रहने

प्रथम मुसिकोट मेयर रनिङ कपमा १० पालिकाको सहभागीता रहनेभएको छ।निसीखोला गाँउपालिका,बाग्लुङ,गल्कोट नगरपालिका,बाग्लुङ,तमानखोला गाँउपालिका,बाग्लुङ बडिगाड गाँउपालिका,बाग्लुङ ,रेसुङ्गा नगरपालिका,गुल्मी ,कालिगण्ड्कि गाँउपालिका गुल्मी,चन्द्रकोट गाँउपालिका गुल्मी,मालिका गाँउपालिका...........

प्रथम मुसिकोट मेयर रनिङ कप भोली देखि शुरूहॅुदैछ

गुल्मीमा प्रथम मुसिकोट मेयर रनिङ कप भोली देखि शुरूहॅुदैछ।ठुलो धनराशी पुरस्कार रहेको अन्तर स्थानीय तह खुल्ला पुरुष भलिवल प्रतियोगिताले खेल क्षेत्रमा निकै चर्चा कमाएको छ।खुल्ला पुरुष भलिवल प्रतियोगिता प्रथम पुरस्कार रू. १,५०,००० कप मेडल र प्रमाण-पत्र,द्वित्तिय पुरस्कार.............

सितापुर मा वि देउसिभैलो अभियानमा

सितापुर मा वि ले यस बर्षको तिहारमा देउसिभैलो अभियान संचालन गर्दैछ।बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलको अध्यक्षतामा कार्तिक २० गते बिध्यालयमा सम्पन्न बिब्यस,शिक्षक अभिभावक संघ,सल्लाहकार समिति र केहि अगुवा अभिभावकहरूको संयुक्त बैठकले संस्कृति संरक्षण तथा बिध्यालयको...........

गुल्मी प्रहरीले हत्यामा संलग्न २३ वर्षीय खाँलाई पक्राउ गर्यो

गुल्मीको शान्तिपुरमा १५ बर्षिय बालिका मनिषा रूचालको हत्यामा संलग्न भएको आरोपमा बाँके जिल्ला खजुरा गाउँपालिका-७ घर भई हाल चन्द्रकोट गा.पा- ४ बस्ने २३ वर्षीय रहिस खाँ पक्राउ परेका छन।प्रहरीले यस घटना जानकारीमा आएको १२ घण्टा नबित्दै मनिषा बलात्कार पछि हत्या घटनामा संलग्नलाई पहिचान गर्न............

गुल्मीमा जिल्ला स्तरिय खुल्ला मदन भण्डारी ब्याटमिन्टन कप प्रतियोगिता हुने

मदन भण्डारी स्पोर्ट्स एकेडेमी जिल्ला कमिटी गुल्मीको आयोजनामा जिल्ला स्तरीय खुल्ला मदन भण्डारी ब्याटमिन्टन कप २०८० को आयोजना हुने भएको छ ।युवा परिवर्तन का सम्बाहक मात्र होइनन सझेदार पनि हुन भन्ने मुल अभिप्राय का साथ सबैका लागि खेलकुद भन्ने नारा बोकेर अगाडि बढेको मदन भण्डारी स्पोर्ट्स............

ओसाका नौमती बाजा समुहको कार्यक्रम स्थगित

ओसाका नौमती बाजा समुह ले जापानको सिनओसाकाको कोकोप्लाजामा नेपाली मिति कार्तिक २० गते(नोभोम्बर ६ तारिख)सॅाझ ५ बजे देखि १० बजे सम्म आयोजना गरिएको शुभकामना आदान प्रदान गर्ने उध्देश्यले राखिएको कार्यक्रम स्थगित गरिएको छ।तिहारको पुर्बसन्ध्यामा जापानमा...........

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिकामा ब्यस्त

अमेरिका भ्रमणमा रहनुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वासिङ्टन डिसिस्थित नेपाली दुतावासको स्वागत ग्रहण, राजदुत श्रीधर खत्री र दुतावास अधिकारीहरुसंग भेटघाट र छलफल गर्नुभएको छ। उहॅाले डिसिमै विभिन्न पेशा,व्यवसाय र विचारधारासंग आबद्ध नेपाली समुदायसंग नेपालको.............