सोरठी संरक्षण समुह मालारानीको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

युनिक खवर

सोरठी संरक्षण समुह मु न पा ८ मालारानीको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।वडानं ८ का वडा सदस्य चन्द्र घर्तीका अनुसार २०८१ तिहारे भैलो दाता सँग को भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिएको हो।

सदस्य घर्तीका अनुसार यस बर्षको भैलो बाट बचत भएको रकम परम्परागत सँस्कृति जस्ता को तेस्तै पुस्तान्तरण का लागी लिपि (गिति कथा) पुस्तक छपाऊने निर्णय गरिएको छ।

सोरठी नाच को भिडियो ग्राफि,ग्रामे माई पुजा मन्दिर पुन निर्माण र गाउँमा हुने भोजमा प्रयोगको लागि टेबल खरिद गर्ने र बाँकि रकम भैपरि(बिपत) कोष मा रहने गरि निर्णय भएको घर्तीले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको