काँग्रेस मुसिकोटको दोस्रो पालिका सम्मेलन वामीटक्सारमा सम्पन्न

युजिन,वामीटक्सार✍️

नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिको दोस्रो पालिका सम्मेलन निकै उत्साहका साथ नागरिकको व्यापक सहभागितामा भव्य रुपमा सम्पन्न भएको जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले बताऊनुभएको छ।मुसिकोट नगरपालिका स्थित वामीटक्सार बजार नजिक रहेको कभर्डहलमा आयोजित सम्मेलनमा नगरपालिका भित्रका सबै वडाहरू बाट प्रतिनिधीहरूको सहभागिता रहेको समाचार युनिक खवर डट कम न्युज डेस्कमा प्राप्त भएको छ।

सम्मेलन लाई पार्टीका केन्द्रिय सदस्य चन्द्र के सी, लुम्बिनी प्रदेस समितिका उपसभापति भुवन प्रसाद श्रेष्ठ,गुल्मी जिल्ला पार्टी सभापति खिलध्वज पन्थी,लुम्बिनी प्रदेश सदस्य मोति भण्डारी,छन्द बहादुर पहराई,बेद थापा मगर, कल्पना घिमीरे,शिब बहादुर के सी,भगतसिड० खड्का लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो।

सम्मेलनका बक्ता नेताहरूले सङ्गठनको अवस्था,सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा आफ्ना धारणाहरू राख्नुभएको थियो।

मुसिकोट नगर सभापति झबिलाल भन्डारीको अध्यक्षता तथा सन्चालन नगर समिति सचिब तेजिन्द्र बहादुर जि सी ले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको