आजको राशिफल | Aaja ko Rashifal | Daily Horoscope
आजको राशिफल, पढ्नुहोस् तपाईंको दिन कसरी बित्नेछ ?
आजको राशिफल, पढ्नुहोस् तपाईंको दिन कसरी बित्नेछ ?
सम्राट जनताको ख्याल राख्ने राम्रो मानिस थिए। उनी भन्थे, "जनताको सम्मान त उनीहरुको भलो नै राज्य, शासन र राजनीतिको आधारशिला हो।" तर जब बाढीपीडित जनतालाइ उद्धार गर्न उन्ले आदेश दिए, अर्थमन्त्री रहेका उन्का छोराले जानकारी दिए राज्यको कोषमा एक कौडी पनि छैन।
३ महिना अगाडी निर्माण सम्पन्न भई खानेपानी सञ्चालन भएपनि शुक्रवार एक कार्यक्रमकाबीच खानेपानी आयोजनाको उद्घाटन गरिएको हो । मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत नगरपालिकाको ७० प्रतिशत र स्थानीय श्रमदान ३० प्रतिशत गरी निर्माण सम्पन्न गरिएको उक्त आयोजनाको नगरप्रमुखले उद्घाटन
हरेक दिन सार्बजनिक क्षेत्रका हरेक बिषयमा आफ्ना बिचार हरू सार्बजनिक गर्दै आऊनु भएका डाक्टर भन्जारीले आज खरो रूपमा हरेक दल भित्र देखिएको सोच र चिन्तन प्रति लक्षित गर्दै लेख्नु भएको छ:’भागवण्डा गर्नु हुदैन भनेको पार्टीमा कुरा मिलेन भनेर खाली पद राख्नु भनेको होईन ।
चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन् ।
आफुले बाल्यकालको शिक्षा हॉसिल गरेको बिधालय ठुलोखर्क प्रा. बि.मा अध्ययन गर्दै आएका बिधार्थी हरू लाई कोभिड१९ को जोखिम बाट बच्न को लागी माक्स,सेनिटाइजर ,साबुन ,हार्पिक्ब्रस ,पानिको लागी फिल्टर लगायतका सामाग्री हरू लामिछानेले पठाएको बिधालयका प्रधानाध्यापक बेदप्रसाद खरेलले युनिक खवर लाई जानकारी
काठेखोला ५ कर्लिम सुन्दरीचोकबाट बिद्यालय आउदै गरेकी निज बालिकालाई डरत्रास देखाई जबरजस्ती मोटरसाईकलमा हाली लैजाने काठेखोला गाउपालिका ६ का २४ वर्षिय सुन्दर बिक र सोहि वडा बस्ने वर्ष १९ को प्रेम परियारलाई प्रहरी टोलीले े वारदातको दुई घण्टा भित्रै पक्राउ गरी पीडित बालिकालाई सकुशल उद्दार गरेको हो ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको प्रशासनिक भवनको सिलन्यास गर्दै मन्त्रि गुरुङले सम्पन्न मुलुकमा जनताले आम्दानीको ३० देखि ७० प्रतिशत सम्म कर तिर्ने गरेको र नागरिकको सवै जिम्मा राज्यले लिने गरेको बताउनु भएको छ।
प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा द्वारा हस्ताक्षरित बिबरण अनुसार गुल्मी जिल्ला भित्र ९०क्वारेन्टिन स्थलमा ७९३ बेड रहेका छन। क्वारेन्टिनमा३८जना कोरोना संक्रमित बस्दै आएका छन।यसैगरी जिल्ला भित्र१७६आईसोलेसन बेड रहेका छन जसमा६६जना संक्रमित हरू बस्दै आएको बताईएको छ।
केही दिन पहिले रिडी बजार नजिकै बिस्णुपन्जर भन्ने स्थानमा सडक माथी बाट आएको पहिरोको कारण सडक अबरूध्द भएको छ।सडक अबरूध्द हुदा यस बाटो हुदै वामीटक्सार र बाग्लुड०का बिभिन्न स्थानमा पुग्नु पर्ने र त्यहॉ बाट छुट्ने यातायातका साधनहरू तम्घास हुदै चल्न थालेका छन।