राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने
कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो |
कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो |
कोभिड –१९ को महामारीकै बीच मार्क्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा मार्क्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ।
'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै विरोधपत्र दर्ता गराएको छ।सभापति देउवाको विरोध गरिरहेको नेता कृष्णप्रसाद सिटौला समूहले विरोध पत्रमा हस्ताक्षर नगरेको बताए
भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् ।हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७४ हजार ७०२ पुगेको जनाइएको छ ।
अदालतबाट विभिन्न मुद्धामा कैद जरिवाना असुल उपर हुन बाँकि ३४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व)का डीएसपी मोहन बहादुर खाँडले बनाउनु भयो । डिएसपी खाँडका अनुसार लगत असुल उपर गर्न बाँकि रहेका ३४ जनालाई नै अदालत समक्ष पेश गरिएको छ ।
अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय डोजर चालक नरसिंह बुढामगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।
जनयुद्धको समयमा टाउकोमा लागेको छर्रा निकाल्न नसक्दा क्यान्सर पीडित बनेका जमिनलाई अर्का कमाण्डर मिलन लामाले विभिन्न व्यक्तिहरुमार्फत संकलन गरिएको रु. ३ लाख ९ हजार रकम लिएर धुलिखेल अस्पताल पुगेका हुन् ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५, का बासिन्दा जमिनको उपचारका लागि आर्थिक अभाव भएको थियो ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाउनुभएको हो । कांग्रेस नेता पन्थीले जन्मोत्सवको अवसरमा फजुल खर्च नगरी पीडितलाई आर्थिक सहयोग गरी सकरात्मक सन्देश समेत प्रवाह गर्नुभएको छ ।
नेपालमा संक्रमण बढी नै रहेको भएपनि हाम्रा केही बाध्यताले लकडाउन खुकुलो पार्नुपरेको उहाँको भनाइ थियो ।मन्त्रीपरिषदको पछिल्ला २ वटा बैठकका निर्णयहरु जानकारी दिने क्रममा प्रवक्ता ज्ञवाली कोरोना संक्रमण नियन्त्रणको अझै पूर्वानुमान गर्न सकिएको छैन भन्नुभयो ।