शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ

भ्याक्सिनको विकास गरिरहेका अन्य देशहरु पनि गुणस्तर भन्दा पनि बजार केन्द्रित भएर दौडधुपमा सहभागी हुने खतरा बढेको छ । विशेषगरी, रुस, अमेरिका र चीनबीच भ्याक्सिनको बजारमा नियन्त्रण कायम गर्ने दौड चलेको हो ।

यम सि सी पारित हुन्छ:मन्त्री ज्ञवाली

आफ्नो गृह जिल्ला गुल्मी मा आयोजित विभिन्न महत्वपुर्ण कार्यक्रमहरुमा सहभागी हुन आज गुल्मीको सदरमुकाम तम्घास आइपुग्नुभएका मन्त्री ज्ञवालीले नेकपा एकतावद्ध हुनु भनेको देश एकतावद्ध हुने बताऊनु भएको छ।

विवाह सम्बन्धी जान्नु पर्ने केहि कुरा:बिनिता गुरूड०

पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जिवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ भनी देवानी संहिता २०७४ को दफा ६८ मा बिवाहको महत्वलाई प्रष्ट्याईएको छ ।

गुल्मी समाज भिक्टोरिया र वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलियाले गर्यो ढोरपाटनमा ठुलो सहयोग

नगरप्रमुख देवकुमार नेपालीले सहयोगीहरु लाई धन्यवाद व्यक्त गर्दै दुखको बेला प्राप्तहुने सहानुभूतिले निकै ठुलो सहयोग तथा हौसलाको अनुभुती मिलेको बताऊनु भयो।नगरप्रमुख नेपालीले गुल्मी समाज भिक्टोरिया र वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलियाले गरेको सहयोग कार्य प्रती आभार ब्यक्त गर्नु भयो।

गुल्मी वामीटक्सारको ४लाख प्रकरण पु:न चर्चामा,न्याय खोज्दै पिडीत महिला जिल्ला प्रहरी कार्यलय गुल्मीमा

केहि समय पहिले घटना संग सम्बन्धित ब्यक्ति अर्जुन कार्कीले बिभीन्न मिडिया मार्फत आफ्ना बिचार हरू ब्यक्त गरेपश्चात तरंगित मावल सेलाऊन नपाऊदै घटना संग सम्बन्धित अर्को पक्ष(महिला पक्षले) पनि घटना र आफ्ना धारणा हरू खुलेरै ब्यक्त गरेको देखिन्छ।

सरकारको प्रवक्तामा ज्ञवाली नियुक्त

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता रहनु भएको थियो।

वरिष्ठ पाइलट लामालाई कोरोना संक्रमण भएको पुष्टि

कोरोना देखिएपछि अहिले उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा छन्।नेपाल एयरलाइन्स स्रोतका अनुसार आइतबार लामाको रिर्पोट पोजेटिभ आएको हो। कोरोना देखिएपछि अहिले उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा छन्।

बाग्लुड० बोबाङका बाढी पीडितका लागि ढोरपाटन नगरद्धारा राहत वितरण

नगरपालिकाको आफ्नै खरिदमा ६ सय बोरा जिरा स्टीम चामल सहित अन्य दातृ संघसंस्था र व्यक्ति विशेष दाताहरुबाट संकलन भएको चामल, तेल, दाल, अण्डा, चाउचाऊ, कम्बल, पिफम, भाँडा, बर्तन लगायतका राहत सामग्री प्रभावितहरुलाई उपलव्ध गराइएको जनाइएको छ ।

प्युठान जिल्लाका केही पत्रकार साथीहरू प्रति गुनासो:सुवाश संयम

पत्रकार साथीहरू केही समय यता तपाईहरुका गतिविधिहरु नजिकैवाट नियाल्ने अवसर मिल्यो । उसो त जिल्ला बाहिर बसेरै पनि तपाईहरुका हर्कतहरु हेरिरहन्थें । एउटा कुरा सत्य हो कि आज कुनैपनि पत्रकार स्वतन्त्र छैन ।

मार्क्सको अन्त्येष्टिमा फ्रेडरिक एंगेल्सको ऐतिहासिक भाषण (पूर्णपाठ)

मार्क्सको निधनपछि १७ मार्चमा उनको अन्त्येष्टी गरिएको थियो। अन्तेष्टीका क्रममा अनन्य मित्र फ्रेडरिक एंगेल्सले कार्ल मार्क्सका योगदानहरुबारे गहन मन्तव्य प्रस्तुत गरेका थिए। १४ मार्च, दिउँसो २:४५ बजे, जीवित महान् विचारकले अब विचार गर्ने कुराको अन्त्य भएको थियो।