ठगी गर्ने दुई व्यक्ति पक्राउ

पश्चिम रूकुमका दुई पुरूषलाई अमेरिका लैजाने भन्दै ४१ लाख रूपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।हाल बबरमहल बस्दै आएका ५४ र ५५ वर्षका दुई पुरूषलाई गत वर्षको साउनमा अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर अलपत्र पार्ने दुई जना पक्राउ परेका हुन्।

कांग्रेस महामन्त्री डा.शशांक कोईराला लाई कोरोना संक्रमण पुस्टी

फेसबुक वाल मार्फत महामन्त्री कोईरालाले आफ्नो स्वास्थ्य परिक्षणको क्रममा आफु लाई कोरोना संक्रमण पुस्टी भएको बताऊनु भएको छ।

अमेरिका लाने भन्दै लाखौ ठगी गर्ने दुई व्यक्ति पक्राउ

हाल बबरमहल बस्दै आएका ५४ र ५५ वर्षका दुई पुरूषलाई गत वर्षको साउनमा अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर अलपत्र पार्ने दुई जना पक्राउ परेका हुन्।

लन्डनमा हृदयघातबाट एक नेपाली युवाको निधन

पूर्व मिस्टर यूके नेपाल रचित कुंवर (लाल) को लन्डनमा ‘हार्ट अट्याक’ का कारण निधन भएको हो।करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो झण्डै एक बजे साउथ इष्ट लन्डनस्थित निवासमा निधन भएको उनको पारिवारिक श्रोतले बताएको छ। उनको ‘कार्डियक अट्याक’ का कारण निधन भएको बताइएको छ।

अल्का अस्पतालकी कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव

हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।

बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायव उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिए।

ढोरपाटन बाढीपहिरो : ११ जनाको शव भेटियो, ३० बढी बेपत्ता

गए राति परेको अविरल वर्षाको कारण ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ भूजिखोलाको शिर देउरालीमा ठुलो पहिरो जाँदा ३१ भन्दा बढी घरमा पूर्ण क्षति भएको छ भने ३० जना भन्दा बढी बेपत्ता भएका छन् ।ढोरपाटन उपत्यका छिर्ने नाका देउराली भन्ने स्थानमा पहिरो गएको हो । देउराली भुजी खोलाको मुहान पर्दछ ।

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो ।मोटो वान फाइभजीका लागि माेटाेराेलाले रियल्मी र साओमीको जस्ताे फर्मुला पछ्याएको विश्लेषण समेत गर्न थालिएकाे छ l

प्रधानमन्त्रि ज्यू भ्रस्टहरू लाई पाता कसौं:युवा नेता चन्द्र भन्डारी

भष्ट्रचार सरकारका वरीपरी दमाह र नर्सिंह बजाई रहेको छ भन्दै डा.भन्डारीले तँ ठुलो कि म ठुलो भनि सरकार र सम्वन्धित संबैधानिक निकायलाई चुनौँति दिईरहेको अवस्थामा देशका हानिकारक खराब तत्व हरू लाई भाषण बाट भन्दा पनि ब्यबहार बाटै पाता कस्न आग्रह गर्नु भएको छ।