को को बन्दै छ्न त नेकपामा मन्त्री , मन्त्री बन्नको लागि नेकपामा दौडधुप चलिरहेको छ ।

ओलीले विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा एउटा कार्यदल बनाएर सचिवालयबाट अनुमोदन समेत गराए । कार्यदलमा रहेकाहरुमध्ये अधिकांश उनको खरो आलोचक थिए । जसमध्ये स्थायी कमिटी सदस्य भीम रावल पनि थिए ।

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी गरिएको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय ओली-प्रचण्डले महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए ।

रक्तश्राब नरोकिएकी महिलाको पूर्व सांसद खतिवडाको पहलमा हेलिकप्टर मार्फत उद्धार

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले  हेलिकप्टर पठाएर बीना शुल्क लकडाउनको  बेलामा पनि उद्धार गरेका हुन् । राइलाई थप उपचारको लागि काठमाडौं ल्याउन हेलिकप्टर पठाएका खतिवडाले बहिनीको स्वास्थ्य

नेकपामा नयाँ वैचारिक बहस:रामदिप आचार्य

हाम्रो जमानाका सबैभन्दा प्रख्यात र असाधारण इच्छाशक्तिले भरिएका वैज्ञानिक स्टेफन हकिंस्ले आफ्नो जीवनको उत्तरार्धतिर लेखेको पुस्तक “महान् परियोजना” मा “दर्शन मरिसक्यो” भनेर घोषणा गर्छन् । आधुनिक विज्ञान खासगरी भौतिकशास्त्रको विकाससँग तादात्म्यता

डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

दुई घन्टा हिँड्नुपथ्र्यो, स्कुल पुग्न । त्यसैले उसलाई मैले भाडा लिइदिएरै राखिदिएँ, भतिजसँगै,’ बाबुरामको पढाइबारे उनले भने, ‘दसैँमा दुई महिना बिदामा घर आउँदा पनि ऊ वस्तुभाउ चराउने वेला किताब सँगै लान्थ्यो, पढिरहन्थ्यो ।

गुल्मीमा डा. उत्तम पच्याको नेतृत्वको टीमले आमा र शिशुको पुनर्जीवन दियो।

इस्मा दर्लामचौरकी सुस्मा खत्रीको ज्यान जोगिएको छ।युवा समाजसेवी गणेश श्रीपालिका अनुसार सुत्केरी हुन लाग्दा बच्चा भन्दा अघि नाल

मार्क्सवाद भ्रम र वास्तविकता: अार सी न्याैपाने

वैज्ञानिक समाजवादले न्याय ,समानता ,स्वतन्त्रताको पक्षपाती राज्य संयन्त्र तथा समाज स्थापित गर्न वर्ग सङ्घर्षको नियमलाइ उद्घाटित एवं परिभाषित गर्दछ ।

गुल्मीमा घरमा कोही नभएको मौका छोपी गरगहना नगद चोरी भएको छ ।

सुटकेसमा राखेको नगद १० हजार , औठी , मंगलसुत्र , जन्तर गरी करिब २ लाख बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । सुमित्रा दर खान भनी स्थानीयको घरमा गएको मौका छोपी चोरी भएको स्थानीय बासुदेब पोखरेलले जानकारी दिए ।