बहराइनका राजकुमार पर्वतीय पर्यटनका लागि नेपाल आउने

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राजकुमार सल्मानसहित १५ जना बहराइन नागरिक तथा ३ जना बेलायती नागरिकलाई आगामी सेप्टेम्बर १५ मा चार्टर फ्लाइटबाट नेपाल आउन अनुमति दिएको हो ।

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी को दु:खद निधन।

महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।श्वा’सप्र’श्वासमा स मस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वा ब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।

‘कांग्रेसलाई विचारसहितको पार्टी बनाउन चाहन्छु’:कॉग्रेस बरिस्ठ नेता पौडेल

काँग्रेसभित्रको मेरो लडाई नै विचारसहितको पार्टीको रुपमा स्थापित गर्नुपर्छ भन्ने हो । विचारको बलमा हामीले राजनीति गर्नुपर्छ । राज्यसत्ताका लागि पनि हतियारको बलमा हैन विचार प्रमुख हो । नेकपा विचारहीन पार्टी हो । काँग्रेस विचारसहितको पार्टी हो ।

तानसेनमा निधेधाज्ञा उलंघन गरेर सवारी चलाउनेहरु कारवाहीमा !

पाल्पा जिल्लाको तानसेन नगर एरियामा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा बर्खिलाप हुने गरी अनावस्यक रुपमा चलाएका २२ मोटर साइकल र १ ट्रकलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

गुल्मी प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री राजेन्द्र सिंह खड्काको बिदाई

जिल्ला प्रहरी कार्यालय, गुल्मी बाट प्रदेश प्रहरी कार्यालय, प्रदेश नं ५ दाङमा सरुवा हुनु भएका प्रहरी उपरीक्षक खड्का लाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दोसल्ला ओडाऊनु भएको थियो |

गुल्मी समाज पोल्यान्डले स्वर्गिय राजु न्यौपानेको परिवार लाई सहयोग रकम हस्तान्तरण

राजुको मधुमेह र कोल्डस्टोरको कारण ३२ वर्षको अल्पआयुमै गएको असार २३ गते पोल्यान्डमा मृत्यु भएको अर्यालले जानकारी दिए । उनको कोरोना महामारीका कारण पोल्यान्डमै दाहसंस्कार गरिएको थियो ।

कोराना संक्रमणबाट कांग्रेसका नेता गोविन्द रञ्जितको मृत्यु

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना अस्पतालमा उपचारका क्रममा रञ्जितको आज दिउँसो मृत्यु भएको काठमाडौं जिल्ला सभापति सबुज बाँनियाले जानकारी दिनुभयो । उच्च रक्तचाप तथा मुटुका रोगी ६७ वर्षीय रञ्जितमा गत साउन २७ गते संक्रमण पुष्टि भएको थियो ।

जन्म दिनको अवसरमा २० थान कोभिड-१९ परिक्षणमा प्रयोग हुने भि.टि.एम सहयोग

थापाले जन्म दिनको अवसरमा गरिने फजुल खर्च कटौती गरेर गाउँपालिकालाई २० थान कोरोना परिक्षण गर्ने भिटिएम किट उपलब्ध गराएको बताईएको छ। गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री र निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतको उपस्थितीमा भिटिएम प्रदान गरिएको हो।

किताब पढ्नुको फाइदा

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।