१३ दिने किरिया ७ दिनमै,साढे २ लाख दान घोषणा
पिता तेज बहादुर थापाको निधनपछि छोराहरु तेजेन्द्र थापा ,वीर बहादुर थापा र केशब थापाले मृत्यु संस्कार (किरिया) ७ दिनमा सक्ने र पिताको नाममा सामाजिक कार्यमा सहयोग गर्ने योजना बनाए ।नजिकका दाजुभाईसँग पनि सल्लाह गरे । पण्डितहरुसँग पनि छलफल भयो ।