नवलपुर प्रहरीद्धारा विभिन्न मुद्धामा फरार रहेका ३४ पक्राउ

नवलपुर,जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व) ले विभिन्न मुद्धामा फरार ३४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

अदालतबाट विभिन्न मुद्धामा कैद जरिवाना असुल उपर हुन बाँकि ३४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व)का डीएसपी मोहन बहादुर खाँडले बनाउनु भयो । डिएसपी खाँडका अनुसार लगत असुल उपर गर्न बाँकि रहेका ३४ जनालाई नै अदालत समक्ष पेश गरिएको छ ।

पक्राउ परेका ३४ जना मध्ये सबैभन्दा धेरै सवारी मुद्धा र वन मुद्धाका ७ / ७ जना रहेका छन । त्यसैगरी सार्वजनिक अपराध मुद्धाका ४ जना , जालसाजीका ३ जना व्यक्तिहरु पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसैगरी लागुऔषध, बहुविवाह र जारी मुद्धाका २/ २ जना पक्राउ परेका छन ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको