समाजसेवी खड्कबहादुर घर्ती मगरको निधन
मुसिकोट नगरपालिका–८ मालारानीका समाजसेवी,शिक्षाप्रेमी र संस्कृतिप्रेमी स्वर्गीय खड्गबहादुर घर्ती मगरको हिजो साँझ आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको छ।स्वर्गीय जसबहादुर घर्ती मगर र स्वर्गीय बलरूपा घर्ती मगरका सुपुत्र घर्ती केही समय पहिले देखि कलेजो सम्बन्धी स्वास्थ्य.........