मुसिकोट नगरपालिकाको आयोजनामा सर्बदलिय बैठक सम्पन्न

युनिक खवर,वामीटक्सार✍️

मुसिकोट नगरपालिकाको आयोजनामा सर्बदलिय बैठक गुल्मीको वामीटक्सारमा सम्पन्न भएको छ।मुसिकोट नगरपालिकामा कृयाशिल राजनितिक दलहरु र नगर सरकारबिच सद्भभाव र सहमतिको बाताबरण बिकास गर्नका लागि सर्बपक्षिय बैठक आयोजना गरिएको नगर प्रबक्ता हरिहर सापकोटाले बताऊनुभयो।

बैठकमा नेकपा एमाले बाट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,जिल्ला कमिटी सदस्य रामबहादुर बोहोरा,नगर कमिटी सचिब रामकृष्ण कंडेल,नेपाली कॅाग्रेस बाट नगर सभापति झबिलाल भन्डारी,नेता हरिनारायण सापकोटा,ज्ञानहरी सापकोटा,माओबादी केन्द्र बाट डिलाराम सापकोटा,नरबहादुर बराल,चन्द्र रसाईली,रास्वपा बाट कुशल जि सी,एकिकृत समाजबादी बाट यमभक्त खरेल,राष्ट्रिय जनमोर्चा बाट बाबुराम खरेल को उपस्थिती रहेको थियो।

नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले मुसिकोटको बिकास र सम्बृध्दिका लागि नगर भित्र कृयाशिल राजनितिक दलहरु जिम्मेवार भएर लाग्दा राम्रो सन्देश जाने बिचार ब्यक्त गर्नुभयो।

सर्बदलिय बैठक समय समयमा आयोजित हुन जरूरी रहेको भन्दै महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा नगर प्रमुख र नगरपालिका प्रती राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रतिनिधी गोबिन्द गोपाल खातीले धन्यबाद ब्यक्त गर्नुभयो।

सर्बदलिय बैठकमा सहभागिहरूले राखेका नगरपालिका संग सम्बन्धित जिज्ञॅासाहरुको बारेमा नगर प्रमुख जिवलाल खरेल जीवन र प्रसासकिय अधिकृत चेतनाथ गिरीले सहजिकरण गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको