वामीटक्सारमा आयोजित परम्परागत श्रीकृष्ण रथयात्रामा हजारौंको सहभागिता

रामकृष्ण कंडेल,वामीटक्सार✍️

गुल्मीको वामीटक्सारमा आयोजित परम्परागत श्रीकृष्ण रथयात्रा भव्यताका साथ सम्पन्न भएको छ।

रथयात्रा कार्यक्रम हेर्न बिभिन्न स्थानहरू बाट ठुलो संख्यामा मानिसहरू वामीटक्सार आएका थिए। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन लाई वामीटक्सारका नेवार समुदायले अगाडि बढाऊॅदै आएका छन।

झाँकी, लाखे नाच,भजन कृतनको प्रस्तुतीले वामीटक्सार गुन्जायमान देखिन्थ्यो।रथ सहित आम सर्बसाधरणहरू र्यालीमा सहभागी भएका थिएl

वामीटक्सारका बिभिन्न स्थानहरू पल्टार बसपार्क, टार, लगायतका क्षेत्रहरुमा बिभिन्न सांगितिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।कार्यक्रम अबलोकनका लागि मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवन सहित जनप्रतिनिधिहरू,पार्टिका नेता कार्यकर्ताहरूको निकै ठूलो दउपस्थिति रहेको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको