छत्रभूमी इङलिस बोर्डिङ स्कुलको १६ औ वार्षिक उत्सव कार्यक्रम शुरू

युनिक खवर✍️

छत्रभूमी इङलिस बोर्डिङ स्कुल मुसिकोट नगरपालिका वडा नम्बर १ पौदीअमराइ गुल्मीको १६ औ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ शुरूभईरहेको छ।ब्यबस्थापक शुनिल थापाका अनुसार बिद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि वार्षिक उत्सवको अवसरमा बिबिध कार्यक्रमहरु सन्चालन गरिएको छ।

बिद्यार्थी,अभिभावक,शिक्षक स्टाफ सबै लाई समेटेर बिभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गकिएको ब्यबस्थापक थापाले युनिक खवर डट कम लाई बताऊनुभयो।थापाका अनुसार यस कार्यक्रम लाई भव्य र सब्य बनाऊनका लागि चर्चित कलाकारहरु लाई आमन्त्रण गरिएको छ।

बिद्यालयले शैक्षिक गुणस्तरको क्षेत्रमा ब्यापक प्रगती गर्दै आएको बताऊदै ब्यबस्थापक थापाले सबै अभिभावकहरू लाई छत्रभूमी इङलिस बोर्डिङ स्कुलमा भर्णागरी सेवा गर्ने अवसर प्रदान गर्न बिशेष आग्रह गर्नुभएको छ।

हिजो देखि शुरू गरिएको कार्यक्रममा समाजका हरेक क्षेत्र बाट अतिथिको रूपमा सहभागिता रहेको छ।मुसिकोट नगरपालिका भित्र मात्रै नभएर समग्र गुल्मी जिल्लाका निजी शैक्षिक संस्थाहरू मध्ये आफुले पठन पाठन सन्चालन गरेका कक्षामा अध्ययन गर्ने बिद्यार्थीहरु सबै संग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति छत्रभूमी इङलिस बोर्डिङ स्कुलले उत्पादन गरेको जनबिश्वॅास छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको