प्रकाश सापकोटा भन्नुहुन्छ एकपटक हेरिदिनुस ‘यो मुटुमा छौ’

युजिन,वामीटक्सार✍️

नेपाली सांगितिक क्षेत्रमा यतिखेर ‘यो मुटुमा छौ’ चर्चाको शिखरमा छ।गुल्मीको वामीमा जन्मिहुर्की हाल अष्ट्रेलियामा बसोबास गर्दै आऊनुभएका युवा सर्जक प्रकाश सापकोटाले ‘यो मुटुमा छौ’नामको गितको अडियो तथा भिडियो बजारमा ल्याऊनु भएको हो।

बिदेशमा रहॅदा पनि नेपाली गित संगित लाई अत्यन्तै मायॅा गर्ने प्रकाशले यो प्रस्तुतिमा आफ्नो लय दिएको पाईन्छ।कर्ण पृय गायनका धनी तथा मोडलिड० मा पनि अत्यधिक रूची राख्ने प्रकाशले भन्नुहुन्छः’लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द,नन्दु परियारको लय,प्रकाश सापकोटा र शान्ति श्री परियारको आवाज,बिनोद भण्डारीको कथा,निर्देशनमा जुना विश्वकर्मा र अनिल पौडेलको अभिनयसहित सार्वजनिक नयाँ लोक दोहोरी “यो मुटुमा छौ" हेरेर सल्लाह,सुझाव,प्रतिक्रिया दिनुहोला है”

‘यो मुटुमा छौ’ लाई माया गरी कमेन्ट,लाइक,सस्क्राईब अनी टिकटक बनाएर साथ दिनुहुन युनिक खवर डट कम परिवार सबै संगितप्रेमि महानुभाबहरू समक्ष आग्रह गर्दछौं।

https://www.facebook.com/share/18WLCgYjFe/?mibextid=wwXIfr

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको