व्यावसायिक बंगुर पालन गर्ने सरल तरीका जानिराखौ

व्यावसायिक बंगुर पालन गर्ने सरल तरीका जानिराखौ"- बङ्गुर पालन छोटो समय र थोरै लगानीमा धेरै मासु उत्पादन गर्न सकिने व्यवसाय मध्ये एक हो। बङ्गुर पालनका धेरै फाइदाहरू छन्। बङ्गुरले एक वर्षमा २ पटकसम्म गर्भधारण गर्दछ र एकपटकमा ८ – १२ पठा पाठी जन्माउन सक्दछ। यिनीहरू हलक्क बढ्ने र अरू................

मुसिकोट ९ मौरीभिरकि मुटुरोगी गुरुङको जीवन रक्षाको लागि परिवारले गर्यो आग्रह

गुल्मी जिल्ला मुसिकोट नगरपालिका ९ मौरीभिरकि मुटुरोगी इन्द्रकलि गुरुङको जीवन रक्षाको लागि परिवारको तर्फबाट सहयोगको अपेक्षा गरिएको छ l मुटुरोगी इन्द्रकलि गुरुङका श्रीमान चमानसिङ्ग गुरुङले देश विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरु समक्ष बिनम्र अनुरोध गर्नुभएको छ................

स्वर्गीय अर्जुन अर्यालको सम्झनामा गुल्मीको कुर्घामा शोक सभा कार्यक्रम सम्पन्न

शोक सभा कार्यक्रममा मुसिकोट नगरपालिका का उपमेयर कमला शर्मा,नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटि का उपाध्यक्ष रामबहादुर थापा,मुसिकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष खड्क बहादुर खड्का,नेकपा एमाले वडा कमिटी कुर्घाका अध्यक्ष हेमराज शर्मा,शिक्षक स्वर्गीय अर्जुन अर्यालको................

गुल्मीका युवा लक्ष्मण भण्डारीको लोभलाग्दो कृषिकर्म

गुल्मीका युवा लक्ष्मण भण्डारीको लोभलाग्दो कृषिकर्म"-नेपाल कृषि प्रधान देश हो र कृषि बाट थुप्रै आम्दानी गर्न सकिन्छ । मेहेनत र परिश्रम गर्न सके मेहेनत अनुसारको आम्दानी हुनेमा दुईमत छैन् तर कृषि प्रधान देश भएतापनि गाउँमा राम्रो रोजगार नपाएपछि दैनिक सयौंको संख्यामा युवाहरु बिदेशमा पलायन...............

शिक्षाप्रेमी स्वर्गीय मणिरत्न गुरु प्रती हाम्रो श्रध्दा सुमन

साबिक वामी गा बि स को शिक्षा क्षेत्रमा बिगत लामो समय अगाडि देखि अत्यन्तै चर्चित नाम हो स्वर्गीय मणिरत्न घिमिरे।निकै सरल,नम्र, शब्य तथा सामाजिक ब्यक्तित्वका धनी घिमिरे लाई गत साल हामी सबैले गुमायौ।उहाको निधनले सिङ्गो मुसिकोट नगरपालिकानै अभिभाबक बिहिन जस्तै बनेको.............

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई विमांक रु एक लाख र आर्जित बोनस वापतको रकम रु बाह्र हजार नौ सय गरी जम्मा रु एक लाख बाह्र हजार नौ सय रुपैयाँ मृत्यु दावी भुक्तानी..............

कागती खेती बाट लाखौं कमाइ

बिदेश जानुअघि लगाएको कागती आउँदा उत्पादन दिनथालेपछी बाके कुशुम बाघखोरका झग्गु प्रसाद वली रमाए"- राप्तीसोनारी गाँउपालिका वडा नं. १ कुशुम बाघखोरका झग्गु प्रसाद वलीले ३ वर्ष विदेशी भूमिमा पसिना बगाए । वैदेशिक रोजगारीका लागि सन् २०१४मा मलेसियाको मलकामा पुगेका थिए।केही वर्ष विदेशमै काम...............

सहिद दिबश को अबसरमा नगर प्रमुख सापकोटा द्वारा वामीमा बर्थिङ सेन्टर उद्घाटन

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ८ वामीमैदानमा आज बर्थिङ सेन्टर उद्घाटन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ l ०७४ सालको कार्तिक महिनामा सहरी स्वास्थ्य सेवा केन्द्र को नामबाट सेवा सुरु गरिएको वडा अध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो..............

देवेन्द्र गुरुङ लाई बचाऔँ: युनिक खबर

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई निवासी देबेन्द्र गुरुङ लाई बचाउनको लागि विभिन्न प्रयासहरु सुरु भएका छन् l साविक पौदीअमराई गाविस वडा नं ३ निवासी ५२ वर्षीय देवेन्द्र गुरुङ बिगत ३ बर्षदेखि कलेजोको समस्याको कारण बिरामी हुनु भएको छ l काठमाडौंको टिचिङ ................

चर्चाको शिखरमा गुल्मी ददल्काका सुधन खरेल:युनिक खबर

सुन्तला अन्लोड गरि ब्याक लोड लियेर पुन सल्यान जाने तयारिमा रहेको बेला युनिक खबरले गुुल्मी मुसिकोट नगरपालिका वडा नं. ९ ददल्काका ३२ वर्षीय सुधन संग सम्पर्क गर्दा उहाँ निकै ब्यस्त रहेको पायौं। बर्साद र हिम्पात को समस्याको कारण सुन्तलाको धुवानीमा निकै समस्या आउने गरेको बताउनुहुने सुधनले...............