मुसिकोट नगरपालिकामा ३ दिने एकीकृत पाठ्यक्रम शिक्षक प्रशिक्षण सुरु !

मुसिकोट नगरपालिकामा ३ दिने एकीकृत पाठ्यक्रम शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सघींय सरकारको आर्थिक सहयोग, शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीको आयोजना तथा मुसिकोट नगरपालिकाको सहजीकरणमा कक्षा १ देखि ३ सम्मका शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताईएको छ..................

ददल्का को उर्लेनी मा एमालेले सम्पन्न गर्यो श्रद्धाञ्जलि सभा

नेपाल कम्युनिस्ट पार्टी एमाले मुसिकोट नगरपालिका वडा नम्बर ९ वडा कमिटीको आयोजनामा श्रदान्जली सभा कार्यक्रम सम्पन्न भएको छ l मु.न.पा ९ ददल्का उर्लेनीमा १८ वर्षीय तिलबहादुर बि.क निधन भएको नबौ पुण्य तिथिको अवसरमा मृतक विकको आत्माको चिर शान्तीको कामना गर्दै तथा शोकाकुल परिवारजनहरु..................

गुल्मीको मौरीभिरमा तमु ल्होसार पर्व भव्यताका साथ मनाइयो

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ९ मौरीभिरमा बसोबास गर्दै आउनु भएका गुरुङ समुदायले तमु ल्होसार पर्ब लाई भव्यताका साथ विविध कार्यक्रमहरु आयोजना गरेर मनाउनु भएको छ l २६ सय ५ औँ वर्षगाठको पावन अवसरमा यहाँ बसोबास गर्ने तमु अर्थात् गुरुङहरुले विविध कार्यक्रमहरु आयोजना गर्नुभएको......................

मानव कल्याण मित्र मञ्चले मनायो चौथो वार्षिक उत्सव

मानव कल्याण मित्र मञ्च नेपालले बालवालिका र महिलाको क्षेत्रमा काम गर्दै आएको छ । भातमा हराएका तथा अलपत्र परेका बालवालिका र महिलाको उद्वार गरी मानव कल्या मित्र मञ्चले नेपाल ल्याएर आफन्तलाई बुझाउने गरेको छ । ३ वर्षको अबधीमा भारतको विभिन्न ठाउंबाट आठ बालवालिका उद्वार गरेको मानव कल्या...............

रुद्रावती बहुमुखी क्याम्पसद्वारा चौथो बर्षका बिद्यार्थीलाई बिदाई, बिद्यार्थीहरुद्वारा सधै क्याम्पसको शिर उच्च राख्ने प्रतिबद्दता

गुल्मीको मुसिकोटमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा पहिलो, दोस्रो र तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले एक औपचारिक कार्यक्रम आयोजना गरि चौथो बर्षमा अध्यनरत बिद्यार्थीहरुलाई बिदाई गरेका छन्.............

गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले फोक्सोको गम्भीर बिरामी न्युरे लाई गर्यो आर्थिक सहयोग

गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियामा आवद्ध १८ जना ब्यक्त्तित्वहरुले मुसिकोट नगरपालिका ८ निवासी बालकृष्ण न्युरेको स्वास्थ्य उपचारका लागि १ लाख ११ हजार १ सय उनान्नसाठी सहयोग रकम अस्ट्रेलिया बाट पठाउनु भएको छ...............

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बिहिबार साँझ ६ बजे बीरबास देखि भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो............

अनुदान झाेलामा र परियाेजना खाेलामाकाे अवस्था हुन नदिने वडाध्यक्ष विककाे भनाई

रुरुक्षेत्र गाउँ पालिका र हेफर प्राेजेक्टकाे अार्थिक तथा प्राविधिक सहयाेगमा सन्चालित रुरुक्षेत्र कृषि तथा पशु उधमशिलता विकास परियाेजना अन्तरगत युवा समूह गठन र एकदिवसीय अभिमुखिकरण कार्यक्रम विहिवार रिडीबजारमा अायाेजना गरियाे..............

नेपाल शिक्षक महासंघ गुल्मीको बैठक सम्पन्न

नेपाल शिक्षक महासंघ गुल्मीको बैठक तम्घासमा सम्पन्न भएको छ। बैठकले नेपाल शिक्षक महासङ्घ गुल्मी सँग आवद्ध सदस्य शिक्षकहरूको नवीकरण यही पौष मसान्त भित्र गर्ने निर्णय गरेको छ।

बन्ने भयो छिटै रिडी बर्दवास मकवादीरह भट्कुवा सडककाे ट्याक

पहुँच भएन भने आवस्यकता बनेकाे विकास आयाेजनाले निरन्तरता नपाउँदा विकासकाे अभियान पछि पर्छ । यस्तै एउटा बन्दै गरेकाे सडक पाँच बर्ष देखि अलपत्र र अधकल्चाे रह्याे र फेरी बन्ने तयारीमा छ...........