युनिक खवरको फेसबुक आईडी रिकभर भयो

युजिन,वामीटक्सार✍️

करिब २ हप्तापछी युनिक खवरको फेसबुक आईडी रिकभर भएको छ।प्रधानसम्पादक रामकृष्ण कंडेलका अनुसार युनिक खवर डट कम संग सम्बन्धित प्राबिधिकहरूको निकै लामो मिहिनेत पश्चात फेसबुक आईडी रिकभर भएको हो।पटक पटक युनिक खवरको पेज तथा आईडी लाई ह्याक गर्ने दुश्प्रयास हुदै आएको छ।यस अनलाईन सामु आएको समस्या बारे अनलाईनको तर्फ बाट प्रधानसम्पादक कंडेलले नेपाल प्रहरी संग परामर्श समेत गर्नुभएको थियो।सत्य तथ्य निष्पक्ष ताजा अपडेट युनिक खवर डट कमको फेसबुक पेज तथा आईडी ह्याक हॅुदा यसका पाठक तथा दर्शकहरूमा निराशा छाएको थियो।

युनिक मल्टिमिडिया एन्ड रिसर्च सेन्टरको प्रकाशन युनिक खवर डट कम माथी केही आपराधिक ब्यक्तिहरूले समय समयमा युनिक खवरको लेकपृयता लाई रोक्न,छेक्न र बदनाम गराऊन यस खालका बदमासीपुर्ण कृयाकलापहरू गर्दै आएको देखिन्छ।मिडिया उध्योग स्थापनागरी,सुचना बिभाग,प्रेष काउन्सिल नेपाल लगायतका निकायहरूमा आधिकारीक रूपमा दर्ताभई कामहरू अगाडि बढाएको युनिक खवर लाई पटक पटक यस प्रकारको हमलाहुनु दुखद पक्ष हो।

लामो समय लगाई डर लाग्दो यस प्रकारको साईबर अपराध सम्बन्धी समस्या हल गर्न सफल प्राबिधिकहरू लाई प्रधानसम्पादक कंडेलले हार्दिक धन्यबाद तथा कृतज्ञता ब्यक्तगर्नु भएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको