राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिकामा ब्यस्त

रामकृष्ण कंडेल,युनिक खवर✍️

अमेरिका भ्रमणमा रहनुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वासिङ्टन डिसिस्थित नेपाली दुतावासको स्वागत ग्रहण, राजदुत श्रीधर खत्री र दुतावास अधिकारीहरुसंग भेटघाट र छलफल गर्नुभएको छ।

उहॅाले डिसिमै विभिन्न पेशा,व्यवसाय र विचारधारासंग आबद्ध नेपाली समुदायसंग नेपालको समसामयिक राजनीतिक परिस्थिति, राप्रपाको दृष्टिकोण र आगामी कार्ययोजना, अमेरिकामा नेपालीको अवस्था, चुनौति र सम्भावना लगायत विविध विषयमा खुल्ला छलफल र अन्तरक्रिया गर्नुभएको छ।

अध्यक्ष लिङ्देनले शनिबार न्युयोर्कको Dharma House, 60-06 39th Avenue, Woodside NY 11377 मा अपरान्ह २:०० बजे न्युयोर्क र आसपासका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्र्नुहुने कार्यक्रम रहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको