गुल्मी अर्लाङ्कोटकि चेली पुजा सापकोटा अष्ट्रेलियामा युवा संयोजक चयन

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको युवा संयोजक पदमा गुल्मी अर्लाङ्कोटकि चेली पुजा सापकोटा चयन हुनुभएको छ। आइतवार अष्ट्रेलियाको मेलर्वनमा सम्पन्न गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन बाट युवा संयोजक पदमा पुजा सापकोटा को चयन ले सापकोटाको जन्मस्थान गुल्मी अर्लाङ्कोटबासिहरु निकै हर्सित देखिएकाछन।

सानै उमेरदेखी समाजसेवामा समर्पित युबा ब्यक्तित्व हरु पुजा का बुवा मणिरत्न सापकोटा र ममि कोपिला सापकोटा को गर्भ बाट जन्मनु भएकी पुजा को पनि सानै उमेर देखिनै समाज सेवा प्रती रुचि रहेको बुवा मणिरत्न सापकोटा ले युनिक खबर डट कम सङग को कुराकानिमा बताउनुभयो।

सरल शभ्य तथा अनुसाशित स्वभाव भएकी पुजा गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको युवा संयोजक पदमा चयन हुनु अत्यन्तै महत्वपुर्ण क्षण बनेको पुजाका बुवा मणिरत्न सापकोटाले बताउनु भयो।

लामो समय अगाडि देखि अष्ट्रेलिया मा बसोबास गर्दै आएको सापकोटा परिवार ले नेपालका बिभिन्न्न स्थान बिशेष गरेर जन्मस्थान अर्लाङकोट का सामाजिक संघसस्था बिध्यालय सन्चालन,मन्दिर निर्माण लगाएत का पुन्य कार्यहरुमा आर्थिक सहयोग गर्दै आएको देखिन्छ। 

 मेलर्वनमा सम्पन्न गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन बाट युवा संयोजक पदमा छ्नौट हुनु भएकोमा पुजा सापकोटाको सफल कार्यकालको लागि युनिक खबर डट कम परिवारको तर्फ देखि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको