संबिधान दिवशको दिन वामीप्रहरीले राख्यो सुरक्षाबोर्ड

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेपाल प्रहरी चौकी वामीको सकृयतामा आज बाग्लुड. र गुल्मी जिल्लाको सिमा मुसिकोट ७ न्वारमा आज बोर्ड राखिएको छ।संबिधान दिवशको अवसर पारेर आज बिहान वडिगाडको हॅाडिखोला र गुल्मीको न्वार मा सिमा आरम्भ र समाप्त जनाऊने महत्वपुर्ण जानकारी प्राप्त गर्न सकिने बोर्ड राखिएको हो ।

मुसिकोट नगर भित्रका बिभिन्न स्थानमा सुरक्षा चेतना सम्बन्धी बोर्डहरू राख्न लागिएको प्रहरी प्रमुख बरिष्ठ सई लक्ष्मण बि क ले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनु भयो।’हामी बिभीन्न संघ संस्थाहरू संग सहकार्य गर्दै दुर्घटना न्युनिकरण सम्बन्धी कार्यक्रमहरू संचालन गर्दैछौं’प्रहरी प्रमुख बि क ले बताऊनुभयो।’मुसिकोट नगरपालिका भित्र हामीहरूले भरपुर सुरक्षा प्रबन्ध मिलाएका छौं,नगर भित्र चौबिसै घन्टा गस्ती बढाएका छौं’वामी प्रहरी चौकी प्रमुख बि क ले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको