मुसिकोट नगरपालिकाले आज ५० जना शिक्षक कर्मचारीहरू लाई स्वागत गर्यो

रामकृष्ण कंडेल,वामीटक्सार✍️

गुल्मीको मुसिकोट नगरपालिकाले आज ५० जना शिक्षक कर्मचारीहरू लाई स्वागत गरेको छ। प्रा.वि.तहका स्थायी शिक्षक पदस्थापन कार्यक्रम आयोजना गरी मुसिकोट न.पा.भित्र ४५ जना नयाँ स्थायी शिक्षकहरू र सपथ-कार्यक्रम आयोजना गरी,स्थानीय सरकारी सेवामा प्रवेश गरेका ५ जना नयाँ प्राबिधिक कर्मचारीहरू समेत ५० जना लाई नियुक्तीपत्र सहित स्वागत गरिएको नगरप्रमुख जिबलाल खरेल जीवनले बताऊनुभएको छ।सबै शिक्षकहरू लाई नगरभित्रका बिभिन्न बिद्यालयहरूमा खटाईएको समेत नगरप्रमुख खरेलले बताऊनुभयो।

स्वागत कार्यक्रममा नगरप्रमुख खरेल सहित उपप्रमुख गंगा श्रेष्ठ,मुसिकोट नगरनालिकाका प्रशासकिय अधिकृत बिनोद कॅुवरको बिशेष उपस्थिति रहेको कार्यक्रमको संचालन शिक्षा शाखा अधिकृत प्रकाश नेपालीले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको